प्रमुख समाचार

सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गर्नेहरु पक्राउ

  २७ भदौ, काठमाडौँ । २४ भदौमा भएको आन्दोलनका क्रममा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका सामान चोरी गर्ने व्यक्तिहरु पक्राउ पर्न थालेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीले ‘जेन–जी आन्दोलन’को नाममा सामान लुटपाट...

पुरा पढ्नुहोस
रेड जेनजीले अगाडि सारे १३ बुँदे माग

  काठमाडौँ । हाल भइरहेको राजनीतिक गतिविधि र सरकार गठनको बहसबीच प्रदर्शनकारी जेनजी समूहभित्रको एक धार, रेड जेनजी ले १३ बुँदे माग सार्वजनिक गरेको छ। संयोजक निश्चल रोकाद्वारा २०८२ भदौ २६ गते जारी गरिएको प्रेस वक्तव्यमार्फत...

पुरा पढ्नुहोस
रुपन्देहीको अवस्था सामान्य, निषेधाज्ञा र कफ्यु लागू नभएको प्रजिअ पाण्डेको भनाइ

  भैरहवा, २७ भदौ । रुपन्देहीमा पछिल्ला दिनमा विभिन्न स्थानमा उत्पन्न हुनसक्ने अस्थिरता र अफवाहबीच हाल जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेका अनुसार रुपन्देहीमा अहिले कुनै किसिमको...

पुरा पढ्नुहोस
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, तर संसद् विघटनमा अड्कियो वार्ता

  काठमाडौं । नेपालको पछिल्लो राजनीतिक संकट समाधानका लागि भएको मध्यरातिको वार्ता फेरि पनि निष्कर्षविहीन बनेको छ। परम्परागत राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकार प्रमुख बनाउने विषयमा व्यापक सहमति भए पनि...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन : मृतकको संख्या ३४ पुग्यो

  काठमाडौं, भदौ २६ जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। विभिन्न घटनामा घाइते भएका मध्ये हालसम्म एक हजार ३६८ जना उपचाररत रहेका छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन्। उपचार  जारी रहँदा मृत्यु ...

पुरा पढ्नुहोस
अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अघि सार्ने जेनजी नेपालको निर्णय

  काठमाडौं, भदौ २६ जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ। देश राजनीतिक अनिश्चितता र अस्थिरतामा फँसेको अवस्थामा वैकल्पिक नेतृत्व आवश्यक रहेको निष्कर्षसहित जेनजी नेपालले घिसिङलाई योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेको...

पुरा पढ्नुहोस
संविधानको रक्षा माग गर्दै एमाले र एकीकृत समाजवादीका नेता–कार्यकर्ता प्रदर्शनमा

  काठमाडौं, भदौ २६ । संविधानको रक्षा गर्नुपर्ने मागसहित नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्। बुधबार बिहान दुवै दलका नेता–कार्यकर्ताहरूले मीनभवन क्याम्पसको गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा एकीकृत...

पुरा पढ्नुहोस
संविधानको रक्षा र राष्ट्रपति पौडेलको अवस्थाबारे स्पष्ट पार्न माग राख्दै नेविसंघको प्रदर्शन

  काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संविधानको रक्षा गर्नुपर्ने, राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्ने र सर्वपक्षीय बैठक बोलाउनुपर्ने मागसहित नेविसंघले...

पुरा पढ्नुहोस
नेपाल कुन मोडेलमा जान्छ त बङ्गलादेश, श्रीलङ्का वा नयाँ बाटो?

-सामना के सी नेपालमा भदौ २३ र २४ गते भएको “जेन -जि” युवा पुस्ताले भ्रष्टाचार, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा राजनीति हस्तक्षेप, जनताको अधिकारमाथिको हस्तक्षेप विरुद्ध उठेको आन्दोलन सम्पुर्णलाई अवगत नै छ। शान्तिपूर्ण आन्दोलनको सुरुवातसॅगै केहि...

पुरा पढ्नुहोस
ढोलाहिटी आगजनी : प्रचण्डकी छोरीको घरमा अज्ञात पुरुषको शव

  ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मंगलबार भएको आगजनीले अर्को भयावह समाचार जन्मायो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, जलेको घरभित्र एक पुरुषको शव फेला परेको...

पुरा पढ्नुहोस