प्रमुख समाचार
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आर्थिक सुधार,...
पुरा पढ्नुहोसलगातारको चर्को गर्मीपछि शुक्रबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै बुटवल रुपन्देहीसहित तराईका विभिन्न क्षेत्रमा परेको वर्षाले जनजीवनमा ठूलो राहत मिलेको छ। शुक्रबार बिहानैदेखि बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भएपछि अत्यधिक गर्मीका कारण प्रभावित बनेका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग ले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन ‘तिब्बतीयन ओरिजन ब्लड’ (टीओबी) नामक समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ । आयोगले उक्त समूहका संलग्न...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनको घटनाबारे अध्ययन गर्न आयोगले विशेष समिति गठन गरेको थियो । बुधबार...
पुरा पढ्नुहोसकाठमाडौँ । अत्यधिक गर्मीका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । पश्चिमी क्षेत्रमा मौसम सुक्खा रहँदा अधिकतम तथा न्यूनतम तापक्रम उच्च बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो धनगढीमा...
पुरा पढ्नुहोसकपिलवस्तु, कपिलवस्तु जिल्लाकाे महाराजगंज न.पा.४ बरईपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ (काठमाण्डौ-सुर्खेत) जाँदै गरेको कर्णाली प्रदेश.०२-००१ ख १२६६ नं.को बस आफैँ अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना भएको हो । सबै घाईतेहरुलाई उद्धार गरी प्रहरीको गाडी...
पुरा पढ्नुहोसखिमराज चालिसे चण्डीगढ़, २६ मे २०२६ त्रिभुवन भट्टराई ले संविधान संशोधनको नाममा ६२–६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरू तथा २०७२ सालको संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरूको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। भारतको पञ्जाब राज्यको...
पुरा पढ्नुहोसधनगढी । डोटीको के.आई.सिंह गाउँपालिका–४ वायल, चन्केसैन स्थायी घर भई हाल धनगढीमा बसोबास गर्दै आएका १० कक्षामा अध्ययनरत विद्यार्थी सुरज जोशी बेपत्ता भएका छन् । परिवारका अनुसार नवराज जोशीका नाती तथा बासुदेव जोशीका छोरा सुरज...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री बालेन शाह ले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटमा नेपालको वर्तमान प्राथमिकता,...
पुरा पढ्नुहोसखिमराज चालिसे भारत भारतको हरियाणा राज्यको हिसारमा हिजो आईतवार २४ मई २०२६ को अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले शव्दद्धारा उदघाटन गर्नु...
पुरा पढ्नुहोस









