प्रमुख समाचार

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

  रुपन्देही, भदौ,१५ आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्। सिद्धार्थनगर–९, अञ्चलपुरका थापा पार्टीको प्राइमरी इलेक्सन...

पुरा पढ्नुहोस
“बुटवलमा प्रचण्डद्वारा ‘टंकमणि : एक क्रान्तिबीज’ विमोचन र सालिक अनावरण”

शंकर प्रसाद पोख्रेल रुपन्देही, भदौ १५ – शहीद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको विशेष कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीको बुटवल–११, माझगाउँमा स्व. रामप्रसाद बन्जाडे ‘कमरेड टंकमणि’...

पुरा पढ्नुहोस
कविता :माइतीघर

लालकिरण पोख्रेल  याे माइतीघर मण्डला हाे राजधानीको मुटु हाे वारिपारि चमेलीका बास छन् चिल्ला गाडी सडकमा कुद्छन् याे माइतीघर मण्डला हाे  । एउटा ठूलो राष्ट्रिय झण्डा छ चारैतिर पसलले घेरेकाे छ बीचमा माइतीघर अटल छ दैनिक हजारौं यात्री ओहोरदोहोर गर्दछन् याे माइतीघर मण्डला हाे...

पुरा पढ्नुहोस
मर्चवार विकासलाई प्राथमिकता दिने पौडेलको प्रतिबद्धता”

रुपन्देही ,भदौ ,१४। मर्चावार रुपन्देहीको दक्षिणी भू–राजनीतिमा नयाँ उतार–चढाव देखिएको छ। शनिबार ठूलो संख्यामा स्थानीय जनता र प्रभावशाली नेताहरू नेकपा (एमाले) प्रवेश गरेसँगै आगामी उपनिर्वाचनको समीकरणमा ठूला परिवर्तन हुने संकेत देखिएको छ। सम्मरीमाई गाउँपालिका–६ असुरैनामा आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
भारतसँगको लिपुलेक सहमतिमा प्रधानमन्त्री ओलीको विरोध, राष्ट्रपति सीसमक्ष उठाए मुद्दा

लिपुलेक सम्झौताप्रति प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसमक्ष आपत्ति काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको लिपुलेकसम्बन्धी सम्झौताप्रति असन्तुष्टि जनाउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आपत्ति प्रकट गरेका छन् । शनिबार दिउँसो भएको भेटवार्ताबारे जानकारी दिँदै परराष्ट्र सचिव...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ राप्तीको तेस्रो सम्मेलन सम्पन्न : अध्यक्षमा रामकृष्ण पौडेल

  भदौ १४ , दाङ । अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिका दाङको तेस्रो सम्मेलन आज एक समारोहकाबिच लालमटियामा सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिकाका अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता र अखिल नेपाल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आज भेटवार्ता हुने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको थियानजिन पुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली दिउँसो ३ः१५ बजे हिमालय...

पुरा पढ्नुहोस
संगरुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

  खिमराज चालिसे चंडीगढ़ भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाहको २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम मंगलवार २६ अगस्त २०२५ को सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको...

पुरा पढ्नुहोस
रुपन्देही नापी हाकिम यादवविरुद्ध ६ करोड नजिक अवैध सम्पत्ति मुद्दा

  श्रीमती र छोराहरूसमेत प्रतिवादीमा, अख्तियारले विशेष अदालतमा मुद्दा दायर रुपन्देही  । रुपन्देहीस्थित भैरहवा नापी कार्यालयका हाकिम सुग्रीव यादवमाथि करिब ५ करोड ८० लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानको निधन

रुपन्देही ,भदौ ,१४ धनन्जय कुमार उपाध्याय लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ। ७२ वर्षीय मुसलमानको हृदयघातका कारण निधन भएको नगरपालिकाका परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिनुभयो। स्थानीय युवा करण पाण्डेका अनुसार बिहान...

पुरा पढ्नुहोस