प्रमुख समाचार

सरकारको खाता रित्तियो

काठमाडौं । सरकारको खाता ‘औपचारिक रुपमा’ रित्तिएको छ । महालेखा नियन्त्रकको कार्यालय र नेपाल राष्ट्र बैंकबाट उपलब्ध विवरणहरूअनुसार असारको अन्तिम साता आइपुग्दा सरकारको खाता करिब सवा ३ खर्ब रुपैयाँले ऋणात्मक भएको छ। सरकारले उठाउनु पर्ने...

पुरा पढ्नुहोस
सिद्धबाबामा खसेको पहिरोमा परी पुरुषले ज्यान गुमाए श्रीमती घाइते

रुपन्देही  । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मँगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषले ज्यान गुमाएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक...

पुरा पढ्नुहोस
मितेरीपुल- रसुवा बाढी‍ अपडेट १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार गरियो

२४ असार, काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ...

पुरा पढ्नुहोस
रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल र सयौं इभि गाडी बगायो

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल-चीन सम्पर्क विच्छेद भएको प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारी गाउंपालिका ३ का वडाध्यक्ष ३ लाख घुससहित पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री...

पुरा पढ्नुहोस
गोरुसिङ्गेको जंगलमा एम्बुलेन्स र विंगर ठोक्किँदा १ वृद्धाको मृत्यु १० जना घाइते

  रुपन्देही पूर्व ,पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गे स्थित जंगलमा एम्बुलेन्स र विंगर आपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार सोमबार दिउँसो करिब ४...

पुरा पढ्नुहोस
रुपन्देहीमा हुने उपचुनावमा राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

  काठमाडौँ । नेकपा (मसाल) ले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो । नीतिगत रूपमा चुनावी...

पुरा पढ्नुहोस
बामपंथी दलहरूले साम्राज्यवाद विरुद्ध असार २७ गते जुलुससहित सभा गर्ने

  काठमाडौँ । साम्राज्यवादी युद्धको विरोध गर्दै आगामी असार २७ गते शुक्रबार जुलुससहित सभा सम्पन्न हुने भएको छ । २०८२ असार २३ गते सोमबार सम्पन्न १२ राजनीतिक दल तथा दुई अभियानको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय...

पुरा पढ्नुहोस
गुल्मीको मदाने गाउंपालिकाले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

गुल्मी, २३ असार । मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले उत्कृष्ट सबै जनालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्वेच्छिक अवकाश कोष प्रोत्साहन अनुदानअन्तर्गत सेवा...

पुरा पढ्नुहोस
मोबाइल पत्रकारिता, एआई र मिडिया कानुन सम्बन्धि मिडिया गोष्ठी सम्पन्न

  रमा पन्थी काठमाडौं, असार १९ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटद्वारा आयोजित तीनदिने अनलाईन मिडिया गोष्ठी असार १९ गते बिहीबारदेखि सुरु भएर २१ गते सम्पन्न भएको छ। उद्घाटन सत्रमा सञ्चार...

पुरा पढ्नुहोस