प्रमुख समाचार
टेेकराज भुसाल, अर्घाखाँची। २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भूमिकास्थान नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार वडा नम्बर २ ढाकावाङ्गकाे खाकाबेशीमा उत्साहपूर्वक सम्पन्न भएको छ। “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोसबुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन...
पुरा पढ्नुहोसकाठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही बुटवलको भुड्किचोकमा बिगत आठ बर्ष देखि संचालनमा आएको दिप एजुकेसनले बिगतदेखिनै कोरियन भाषा लगायत अन्य उपयोगी भाषाहरु सिकाउंदै आएको छ । त्यसै सिलसिलामा दिप एजुकेसन हब प्राइभेट लिमिटेडले ,आउंदो आइतबार...
पुरा पढ्नुहोसस्यामलाल पोख्रेल बुटवल, असार १२ गते । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको...
पुरा पढ्नुहोसकाठमाडौं ,हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी,...
पुरा पढ्नुहोसबागलुङ । काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२ र ८३कोलागि ५८ करोड ६९ लाख ८३ हजारको बजेट पारित गरेको छ ।पालिकाको १७औँ अधिवेशनमा उपाध्यक्ष तेजबहादुर थापाले प्रस्तुत गरेको बजेट पारित गरिएको हो । बजेटमा आगामी आर्थिक...
पुरा पढ्नुहोसविशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश गरेको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको...
पुरा पढ्नुहोसबागलुङ, असार ११ गते । बडिगाड गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३को लागि ७१ करोड ९५ लाख रुपैयाँको बजेट पारित गरेको छ । पालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष भिमसेन वनले प्रस्तुत गरेको बजेट पारित गरिएको हो । पालिकाले...
पुरा पढ्नुहोसअर्घाखाँची : आगामी आर्थिक बर्ष २०८२/०८३ को लागी भूमिकास्थान नगरपालिकाले ल्यायो ८३ करोड ९४ लाख ७४ हजारको बजेट कृषि, पर्यटन, उद्योग र ब्यापारलाई आर्थिक समृद्धिको आधार मानेको भूमिकास्थानले कृषितर्फ: कर्मशिल जनशक्ति परिचालन मार्फत बाझो जग्गामा उत्पादन, व्यवसायीक कृषिको...
पुरा पढ्नुहोस









