प्रमुख समाचार

रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्यो

रुपन्देही :रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ। उसले कांग्रेसलाई पत्र पठाउँदै विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ। ...

पुरा पढ्नुहोस
लाखौं तिरेर अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरु फर्किए स्वदेश

काठमाडौं ,  रातिदेखि नै सामाजिक सञ्जालमा एउटा फोटो खुबै भाइरल भयो। झ्याप्प हेर्दा फोटो अनौठो देखिए पनि फोटोले भने बेग्लै कथा भनेको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २...

पुरा पढ्नुहोस
सम्मरिमाइ ,५ मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला

रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको...

पुरा पढ्नुहोस
जातीय समता समाजको अध्यक्षमा राजेश विश्वकर्मा, र महासचिवमा खगेश्वर सुनार चयन

बुटवल । जातीय समता समाजको दशौँ राष्ट्रिय भेला रुपन्देहीका राजेश विश्वकर्मालाई अध्यक्षमा तथा प्युठानका खगेश्वर सुनार महासचिवमा चयन गर्दै सम्पन्न भएको छ । २०८२ जेठ २३ र २४ गते रुपन्देहीको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले नयाँ...

पुरा पढ्नुहोस
लुम्बिनी शिक्षा निकेतन मायादेवी ४ मा बिबिध प्रतियोगिता सम्पन्न

भैरहवा, जेठ २४ रूपन्देही जिल्लाकै गरिमामय शैक्षिक प्रतिष्ठान लुम्बिनी शिक्षा निकेतन मायादेवी–४ रूपन्देहीले शुक्रवार तहगत रुपमा बिभिन्न कार्यक्रमहरु लगायत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षतामा शुक्रबारीय कार्यक्रम अन्तर्गत तहगत रुपमा बिभिन्न...

पुरा पढ्नुहोस
अमेरिकामा चार नेपाली मृत फेला परे

भर्जिनिया,२४ जेठ । अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। उनीहरू सबैको गोली लागेर...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी अभियानको लुम्बिनी प्रदेशको प्रथम भेला सम्पन्न

बुटवल : राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ  ।  लुम्बिनी प्रदेशका जिल्लाहरुबाट उपस्थित सहकारी प्रतिनिधिहरुको भेलाको उद्घाटन रास्ट्रीय  सहकारी अभियानका केन्द्रिय अध्यक्ष गंगालाल सापकोटाले गर्नुभएको थियो । भेलाका प्रमुख...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले गर्यो प्यूठानको सरुमारानिमा जनचेतना सभा

कमल पौडेल प्युठान। राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले सञ्चालन गरेको प्रतिगमन विरुद्धको सभा आज सरुमारानी गाउँपालिकाको दरबारमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला समिति गठनका सल्लाहकार कुलदेव जिसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको भेला अध्यक्षमा ,लोकेन्द्र सुनार

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेश को प्रथम भेला बुटवलमा सम्पन्न भएको छ।भेलाको उद्घाटन राष्ट्रिय सहकारी अभियानका केन्द्रिय अध्यक्ष गंगालाल सापकोटाले गरेका थिय । भेलाले लुम्बिनी प्रदेश स्तरीय समिति चयन गरेको...

पुरा पढ्नुहोस
जातिय समता समाजको भेला सुरु गणतन्त्र ल्याउन दलितहरूको महत्त्वपूर्ण योगदान : भट्ट

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही , जातिय समतासमाजको दशौं राष्ट्रिय भेला आजदेखि बुटवलमा सुरु भएको छ।भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा महासचिव मनोज भट्टले गरेका थिय।भेलाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले...

पुरा पढ्नुहोस