प्रमुख समाचार
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः वृद्धि गर्दै पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको छ। नयाँ दर चैत २० गते बिहानदेखि लागू भएको निगमले जनाएको छ। संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता...
पुरा पढ्नुहोसबुटवलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिलाइदिने बहानामा ठगी गर्ने दुई बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–३ का २५ वर्षीय सरोज खनाल र गुल्मी रेसुङ्गा नगरपालिका–९ स्थायी घर भएकी बुटवल–१३ बेलबास...
पुरा पढ्नुहोसकाठमाडौँ – प्रगतिशील पत्रकार संघले सरकारी विज्ञापन निजी मिडियामा रोक्ने सरकारको निर्णयप्रति कडा बिरोध जनाउँदै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ। बिहीबार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल ले विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका...
पुरा पढ्नुहोसकाठमाडौँ – सरकारले सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले बुधबार विज्ञप्ति निकाल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घ, प्रदेश र स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौं, चैत १९, २०८२ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र...
पुरा पढ्नुहोसबुटवल, चैत १९, २०८२ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरका १९६६ परीक्षा केन्द्रमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै सुरु हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उत्तरपुस्तिका परीक्षा सकिएको तीन दिनभित्रै...
पुरा पढ्नुहोसकाठमाडौं, १९ चैत २०८२ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईको नतिजा परीक्षा पछि...
पुरा पढ्नुहोसकाठमाडौँ — काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज गोङ्गबुस्थित नयाँ बसपार्क, कलङ्की र बल्खु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। ती स्थानमा सञ्चालित टिकट...
पुरा पढ्नुहोसरुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकाले विद्यालयस्तरबाटै खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुद शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम कार्यक्रम सुरु गरेको छ। गाउँकार्यपालिका कार्यालयको आयोजनामा बुधबार फर्साटिकर माध्यमिक विद्यालयको सभा हलमा आयोजित उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसरुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकामा गाउँपालिका स्तरीय पूर्ण खोप दीगोपना तयारी तथा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको...
पुरा पढ्नुहोस







