प्रमुख समाचार

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सांसदद्वारा निरीक्षण तथा अन्तरक्रिया

शंकर प्रसाद पोख्रेल  बुटवल, बैशाख ११ बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा प्रतिनिधि सभा सदस्यद्वारा निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मन्जु भुसालले विद्यालय व्यवस्थापन...

पुरा पढ्नुहोस
लेनिनको फोटो टास्ने तर साम्राज्यवादी स्वार्थमा काम गर्ने कम्युनिस्ट हुन सक्दैनन । – आचार्य

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले लेनिनको फोटा पार्टी अफिसमा टासेर साम्राज्यवादीहरुको स्वार्थमा काम गर्नेहरु कम्युनिस्ट हुन नसक्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा दाङ द्वारा आयोजित लेनिन जयन्ती...

पुरा पढ्नुहोस
बुटवलमा गर्भपतन मृत्यु प्रकरण: दुई चिकित्सकसहित पाँच जना पक्राउ

  बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएपछि प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार घटनामा संलग्न तीन क्लिनिकका सञ्चालक र दुई चिकित्सक लाई पक्राउ गरी...

पुरा पढ्नुहोस
पाल्पामा संयुक्त रूपमा ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाइयो

पाल्पा, तानसेन — पाल्पामा विभिन्न वामपन्थी दलहरूले संयुक्त रूपमा ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाएका छन्। नेपाली कम्युनिस्ट पार्टी पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पा र नेकपा माओवादी पाल्पाको संयुक्त आयोजनामा सदरमुकाम तानसेनमा कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं, वैशाख — गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारीसँगको सेयर लगानी सम्बन्धी विषयमा उठेका प्रश्नपछि उनले नैतिकताको आधारमा पद त्याग गरेको जनाएका हुन्। सामाजिक सञ्जालमार्फत उनले आजकै मितिबाट लागू हुने गरी...

पुरा पढ्नुहोस
बुटवलमा ७८औं कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती सम्पन्न

  ‘साम्राज्यवाद विरुद्धको लडाइँ अझै जारी छ, मोहनविक्रम सिंह शंकर प्रसाद पोख्रेल बुटवल, वैशाख : ७८औं कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती राजमो कार्यलय बुटवलमा सम्पन्न भएको  छ।, बुद्धिजीवी, पत्रकार तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता...

पुरा पढ्नुहोस
बालेन सरकारमा फासिवादको झल्को : महासचिव, त्रिभुवन भट्टराई

शंकर प्रसाद पोख्रेल ,बुटवल नेपाल लुधियाना सिटी नगर समितिको आयोजनामा देशको वर्तमान अवस्था, राजनीतिक परिस्थिती तथा प्रवासी नेपालीहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, नागरिक...

पुरा पढ्नुहोस
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

बुटवल : न्यू स्ट्याण्डर्ड इङ्लिस हाई स्कुल, बुटवल–१२ नयाँगाउँले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते

सल्यानको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको दुःखद मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिबार साँझ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप...

पुरा पढ्नुहोस
इरानले फेरि बन्द गर्‍यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त

  इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको घो षणा गरेको छ। इरानले विश्वको अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग होर्मजु खुला गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै पुन बन्द गर्ने घोषणा गरेको हो ।...

पुरा पढ्नुहोस