
रुपन्देही
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। बारम्बार आफ्नो कर्तव्य उल्लंघन गरेको ठहर गर्दै आईसीसीले तत्काल लागू हुने गरी सो निर्णय गरेको हो।
यससँगै अमेरिकी क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिबाट बाहिरिने भएको छ।