प्रमुख समाचार

प्रदेश सभाका विशेषाधिकार समितिको राष्ट्रिय सञ्जालको सम्योजक्मा गिरधारीलाल न्यौपाने

  देउखुरी (दाङ), असार ४ । देशभरका प्रदेश सभाका विशेषाधिकार समितिहरूले संसदीय सर्वोच्चता, प्रदेश सभाको स्वायत्तता तथा सांसदहरूको संवैधानिक अधिकार संरक्षणका लागि राष्ट्रिय स्तरको स्थायी समन्वय सञ्जाल निर्माण गर्ने निर्णय गर्दै त्यसको सम्योजकमा लुम्बिनी प्रदेश सभाका...

पुरा पढ्नुहोस
प्रचण्डको योगदानको पक्षमा शिव शर्मा : इतिहास बिर्सनेहरूलाई कडा प्रश्न

नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहने नाम हो Pushpa Kamal Dahal (प्रचण्ड)। उनलाई कसैले परिवर्तनका नायक भन्छन्, कसैले आलोचना गर्छन्। तर एउटा प्रश्नबाट भने कोही भाग्न सक्दैन—यदि प्रचण्ड नेतृत्वको आन्दोलन नभएको भए आजको...

पुरा पढ्नुहोस
बुटवलमा असार ६ र ७ गते चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने

  बुटवल, असार ४ । नेपाली मिडिया क्षेत्रले भोगिरहेको आर्थिक, नीतिगत तथा प्राविधिक चुनौतीबारे व्यापक बहस गर्न आगामी असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना हुने भएको छ। प्रकाशन तथा प्रसारण...

पुरा पढ्नुहोस
सुस्ताको एक इन्च माटो पनि नेपालको पहिचान हो

शंकर प्रसाद पोख्रेल नेपालको राजनीतिक, भौगोलिक र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयहरूमध्ये सुस्ता एक महत्वपूर्ण नाम हो। पश्चिम नवलपरासीको दक्षिणी भागमा अवस्थित सुस्ता वर्षौंदेखि नेपाल,भारत सीमा विवादको केन्द्रमा रहँदै आएको छ। यद्यपि, इतिहास, अन्तर्राष्ट्रिय सन्धि, पुराना...

पुरा पढ्नुहोस
सुदृढ विशेषाधिकार समिति बिना सशक्त प्रदेश सभा सम्भव छैन, गिरधारीलाल न्यौपाने

शंकर प्रसाद पोख्रेल दाङ, असार ३ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको पहिलो राष्ट्रिय सम्मेलन दाङको देउखुरीस्थित राप्ती उपत्यकामा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले सात बुँदे ‘लुम्बिनी घोषणा...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट सार्वजनिक : ३७ अर्ब ३८ करोड खर्च गर्ने सरकारको योजना

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले प्रदेश सभामा बजेट प्रस्तुत...

पुरा पढ्नुहोस
भारतमा नेपाली विद्यार्थीको नयाँ नेतृत्व, परिवर्तनका लागि संगठित हुन पौडेलको आह्वान

  खीमराज चालिसे चंडीगढ़ “सिंगो देशलाई ब्युँझाउने र परिवर्तनको संवाहक बन्ने जिम्मेवारी हाम्रो काँधमा छ।” उक्त कुरा आज १४ जुन २०२६ को आईतवार सम्पन्न अखिल भारत नेपाली विद्यार्थी संघको सुदुर पश्चिमोत्तर क्षेत्रिय समितिको भेलाको उदघाटन गर्दै...

पुरा पढ्नुहोस
किन चाहियो दल ?

  राजन कुंवर  हामी जस्तो साधारण मान्छेलाई किन चाहियो दल ? न मेरो बाउको राजनीति छ, न मलाई कसैको झोला बोक्नु छ।। आफ्नो पसिना र क्षमताले बाँच्न सक्ने मान्छेलाई किन चाहियो दल ? दलमा लागेपछि पद पाइएला, तर स्वतन्त्र भएर हिँड्दा आत्मसम्मान...

पुरा पढ्नुहोस
होर्मुज खुल्ने, युद्ध रोकिने : अमेरिका,इरान सम्झौताले विश्वभर उत्साह

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौता भएको घोषणा गर्दै विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज...

पुरा पढ्नुहोस
टेम्पो मात्रै होइन, परिवारको आशा पनि भीरमा खसालियो

कैलाली, जेठ ३१ – एउटा पुरानो टेम्पो। कसैका लागि यो सामान्य सवारी साधन हुन सक्छ, तर कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीका लागि यही टेम्पो परिवारको जीवन धान्ने आधार थियो। यही टेम्पोको सहारामा उनले...

पुरा पढ्नुहोस