प्रमुख समाचार

राष्ट्रिय जनमोर्चा प्युठानको अगुवा कार्यकर्ता भेलाले ५५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्‍यो

प्युठान :राष्ट्रिय जनमोर्चा प्युठानको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला उत्साहजनक रूपमा सम्पन्न भएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले आगामी निर्वाचनका लागि संगठनात्मक र राजनीतिक तयारीलाई तीव्र बनाउने...

पुरा पढ्नुहोस
संघीयता, भ्रष्टाचार र दलालीविरुद्ध राजमोको चुनावी घोषणापत्र सार्वजनिक

संघीयता, भ्रष्टाचार र दलालीविरुद्ध राजमोको चुनावी घोषणापत्र सार्वजनिक शंकर प्रसाद पोख्रेल बुटवल । गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

पुरा पढ्नुहोस
भारतको महाराष्ट्रमा विमान दुर्घटना, उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको निधन

भारतको महाराष्ट्र राज्यमा एक विमान दुर्घटना भएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको निधन भएको बताइएको छ। घटना महाराष्ट्रको एक विमानस्थल नजिक भएको जनाइएको छ। दुर्घटनाग्रस्त बिमान  अवतरणको क्रममा दुर्घटना...

पुरा पढ्नुहोस
पेट्रोलियम आयात बढ्दो क्रममा, छ महिनामै ९० अर्ब नाघ्यो कारोबार

वीरगञ्ज (पर्सा) — चालु आर्थिक वर्षको पहिलो छ महिनामा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगञ्ज नाका हुँदै यस अवधिमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। वीरगञ्ज भन्सार कार्यालयका...

पुरा पढ्नुहोस
आज कैलालीदेखि महेन्द्रनगरसम्म बालेनको चुनावी अभियान

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा सक्रिय हुने भएका छन्। पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि दुवै जिल्लामा विशेष कार्यक्रमको...

पुरा पढ्नुहोस
हिरापोखरीको श्री ने.रा मा.वि.ले मनायो ५१औँ वार्षिकोत्सब

नारायण जिसी ।प्युठानको झिमरुक गाउँपालिका–५, हिरापोखरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा बत्ती बालेर गर्नुभएको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा पाल्पा–२ को निर्वाचन तयारी बैठक सम्पन्न

१५ सदस्यीय मूल परिचालन समिति र ५१ सदस्यीय प्रचारप्रसार समिति गठन पाल्पा , माघ १२ राष्ट्रिय जनमोर्चा पाल्पा निर्वाचन क्षेत्र नं. ०२ को निर्वाचन कार्यक्रम तयारी बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न...

पुरा पढ्नुहोस
नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा ५ जना घाइते

१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू स्वागतका लागि...

पुरा पढ्नुहोस
राजमोले चुनावलाई राजनीतिक भण्डाफोरको माध्यम बनाएको रेग्मीको दाबी

खिमराज चालिसे | अम्बाला राष्ट्रिय जनमोर्चाले चुनावलाई साम्राज्यवादी षड्यन्त्र र विभिन्न पार्टीहरूमा व्याप्त अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्ने महत्वपूर्ण राजनीतिक अवसरका रूपमा उपयोग गरेको अखिल नेपाल किसान महासंघ (अफ्‌फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले बताउनुभएको छ। जनवरी...

पुरा पढ्नुहोस
रुपन्देही–प्युठान सम्पर्क समितिद्वारा प्रहरी उपरीक्षक धर्मराज  भण्डारी सम्मानित

  शंकर प्रसाद पोख्रेल बुटवल । प्युठान जिल्लाका निवासी धर्मराज भण्डारी प्रहरी नायब उपरीक्षक (DSP) बाट प्रहरी उपरीक्षक (SP) पदमा बढुवा हुनुभएको अवसरमा रुपन्देही–प्युठान सम्पर्क समितिले बुटवलमा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। बुटवल उपमहानगरपालिका–स्थित मझेरी...

पुरा पढ्नुहोस