प्रमुख समाचार
संघीयता, भ्रष्टाचार र दलालीविरुद्ध राजमोको चुनावी घोषणापत्र सार्वजनिक शंकर प्रसाद पोख्रेल बुटवल । गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
पुरा पढ्नुहोसभारतको महाराष्ट्र राज्यमा एक विमान दुर्घटना भएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको निधन भएको बताइएको छ। घटना महाराष्ट्रको एक विमानस्थल नजिक भएको जनाइएको छ। दुर्घटनाग्रस्त बिमान अवतरणको क्रममा दुर्घटना...
पुरा पढ्नुहोसवीरगञ्ज (पर्सा) — चालु आर्थिक वर्षको पहिलो छ महिनामा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगञ्ज नाका हुँदै यस अवधिमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। वीरगञ्ज भन्सार कार्यालयका...
पुरा पढ्नुहोसकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा सक्रिय हुने भएका छन्। पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि दुवै जिल्लामा विशेष कार्यक्रमको...
पुरा पढ्नुहोसनारायण जिसी ।प्युठानको झिमरुक गाउँपालिका–५, हिरापोखरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा बत्ती बालेर गर्नुभएको...
पुरा पढ्नुहोस१५ सदस्यीय मूल परिचालन समिति र ५१ सदस्यीय प्रचारप्रसार समिति गठन पाल्पा , माघ १२ राष्ट्रिय जनमोर्चा पाल्पा निर्वाचन क्षेत्र नं. ०२ को निर्वाचन कार्यक्रम तयारी बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू स्वागतका लागि...
पुरा पढ्नुहोसखिमराज चालिसे | अम्बाला राष्ट्रिय जनमोर्चाले चुनावलाई साम्राज्यवादी षड्यन्त्र र विभिन्न पार्टीहरूमा व्याप्त अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्ने महत्वपूर्ण राजनीतिक अवसरका रूपमा उपयोग गरेको अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले बताउनुभएको छ। जनवरी...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल । प्युठान जिल्लाका निवासी धर्मराज भण्डारी प्रहरी नायब उपरीक्षक (DSP) बाट प्रहरी उपरीक्षक (SP) पदमा बढुवा हुनुभएको अवसरमा रुपन्देही–प्युठान सम्पर्क समितिले बुटवलमा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। बुटवल उपमहानगरपालिका–स्थित मझेरी...
पुरा पढ्नुहोसदाङ । रोजगारीका सिलसिलामा हाल प्रवासमा रहेका राम चौधरीले निर्वाचन क्षेत्र दाङ–१ का मतदातालाई राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश आचार्यलाई मतदान गर्न अपील गरेका छन्। एक शुभकामना सन्देश जारी गर्दै चौधरीले आफू कुनै व्यक्तिगत स्वार्थ, पद वा...
पुरा पढ्नुहोस









