प्रमुख समाचार
काठमाडौँ । बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर निवासी भीमप्रसाद पौडेल राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुभएको छ । नेकपा (एमाले) परित्याग गरेको जानकारीसहितको वक्तव्य २०८२ साउन २३ गते बिहीबार जारी गर्दै उहाँ राजमोमा प्रवेश गर्नुभएको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ ।बिहीबार रास्वपाले उम्मेदवार बन्न आवेदन दिएकाको सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९...
पुरा पढ्नुहोसमाधब केसी नेपाली राजनीतिमा केही समय यता निकै नै चर्चा पाएको एउटा विषय “पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन लागेको भन्ने” हो। यो विषयले पछिल्ला केही महिना यता निकै नै चर्चा पायो। चिया, चौतारादेखि भट्टी-पसलसम्म...
पुरा पढ्नुहोसरुपन्देही ,। सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) को दर्ता तथा नवीकरणको प्रक्रिया हाललाई स्थगित गरेको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा गरिएको संशोधनसँग समन्वय...
पुरा पढ्नुहोसरुपन्देही । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र...
पुरा पढ्नुहोसमेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उच्चले उनीहरुसँगै...
पुरा पढ्नुहोसकाठमाडौँ । कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड)...
पुरा पढ्नुहोसलालकिरण पोख्रेल चुनाैतीका पहाडहरू फाेट्दै फाेट्दै जाउ कर्णालीकाे भेलसरि जुध्दै जुध्दै आउ सुनाैलाे बनाउनु छ विशाल हाम्रो राज्य स्वीकार्य छैन हामीलाई मातृभूमि भाज्य । अग्ला अग्ला हिमालहरू सधैं मुस्कुराउँछन् लहलह धानका बाला सधैं झुलिरहन्छन् बहुजाति भाषाधर्म नेपालीको पहिचान नयाँ नेपाल निर्माण गर्न...
पुरा पढ्नुहोसअन्जली लोध प्राकृतिक नियम भनेको प्रकृतिमा आफै निर्माण भएको नियम हो। यी नियम पृथ्वीमा उत्पन्न हुने सबै जीव र वस्तुहरूमा निरन्तर लागू हुन्छ। प्राकृतिक नियम हामी मान्छेले बनाएको नियम होइन यो नियम प्रकृति निर्मित नियम...
पुरा पढ्नुहोसकपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौतामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिङ अदैको उपस्थितिमा चन्द्रौटाको सहज टोल वडा नं. ६ मा सो भेला सम्पन्न भएको हो । भेलामा अदैले देशको वर्तमान...
पुरा पढ्नुहोस