प्रमुख समाचार

पाल्पामा चार कम्युनिस्ट दलबीच प्रारम्भिक छलफल, एकता र सहकार्यमा जोड

पाल्पा : देशमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, यसको भविष्य र पुनः नयाँ सिराबाट अगाडि बढाउने उपायबारे पाल्पामा क्रियाशील चार कम्युनिस्ट दलबीच प्रारम्भिक बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न आपसी...

पुरा पढ्नुहोस
हिमाचलमा बसको ठक्करबाट गुल्मीकी युवतीको मृत्यु,

हिमाचल प्रदेश, मनाली (भारत), ०९ अप्रिल २०२६ भारतको हिमाचल प्रदेशअन्तर्गत मनालीमा भएको सडक दुर्घटनामा गुल्मीकी एक युवतीको मृत्यु भएको छ। मनालीमा बसको ठक्करबाट गुल्मी मदाने गाउँपालिका–सिर्सेनी सिम निवासी २८ वर्षीया मीरा विकको ज्यान गएको हो। घटनाको...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिकामा लागूऔषधविरुद्ध अन्तरक्रिया सम्पन्न

शंकर प्रसाद पोख्रेल रुपन्देही — समाजमा बढ्दो लागूऔषध दुरुपयोगलाई नियन्त्रण गर्ने उद्देश्यले सरोकारवाला निकायबीच व्यापक अन्तरक्रिया कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वय र व्यवस्थापनमा...

पुरा पढ्नुहोस
पत्रपत्रिकामा टेन्डर सूचना नछाप्ने प्रस्ताव, विद्युतीय प्रणालीलाई प्राथमिकता

काठमाडौं : सरकारी बोलपत्र (टेन्डर) सम्बन्धी सूचना अब दैनिक पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशन गर्न नपर्ने प्रस्ताव अघि सारिएको छ। सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै विद्युतीय माध्यममार्फत आह्वान गरिने बोलपत्रका लागि अन्य माध्यममा सूचना...

पुरा पढ्नुहोस
पिल्लर पोखरीमा फालेको आरोप : प्रहरी जवानविरुद्ध कारबाहीको माग

भैरहवा, २७ चैत  रुपन्देहीको ओमसतिया गाउँपालिका–५, दीपनगर दरखसवामा एक महिलाले आफ्नो जग्गा नापीका लागि खरिद गरी राखिएका पिल्लर पोखरीमा फालिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेकी छन्। स्थानीय उर्मिला यादवले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

रुपन्देही — शुद्धोदन गाउँपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार गाउँपालिकाको कार्यालय सभाहलमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मंसिर १ गतेदेखि...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, ग्यास पनि महँगियो

काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा पुनः उल्लेख्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार नयाँ दर शुक्रबार रातिदेखि लागू भएको हो। नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा: पेट्रोल: प्रति लिटर रु २१९ डिजेल/मट्टितेल: प्रति लिटर रु...

पुरा पढ्नुहोस
कृतिम गर्भाधानकर्ता र सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी तथा तालिम बुटवलमा सम्पन्न

  शंकर प्रसाद पोख्रेल बुटवल, चैत २६ रुपन्देहीको बुटवलमा कृतिम गर्भाधानकर्ता तथा पशु प्रजनन क्षेत्रसँग आबद्ध सरोकारवालाबीच एक महत्वपूर्ण अन्तरक्रिया गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले...

पुरा पढ्नुहोस
श्रममन्त्री साह पदमुक्तः प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

  प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नुभएको हो। रास्वपा सभापति रवि लामिछानेले बिहीबार...

पुरा पढ्नुहोस
फिल्मी शैलीमा दाजुभाइको हत्या

ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसर बुधबार साँझ फिल्मी दृश्यजस्तै बनेको थियो। एक युवकको नेतृत्वमा आएको जत्थाले अन्धाधुन्दा धारिलो हतियार प्रहार गर्दै एकै परिवारका दाजुभाइ सुमीत नेम्बाङ (३३) र सिर्जन नेम्बाङ (२६) लाई नृशंस हत्या...

पुरा पढ्नुहोस