प्रमुख समाचार

प्यूठानमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट

प्यूठानमा प्यूठानको ऐरावती गाउँपालिका–१, छेडाघाट क्षेत्रमा भीषण आगलागी भएको छ। आगलागीका कारण हालसम्म करिब २० वटा घरगोठ जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयका अनुसार आगो तीव्र रूपमा फैलिँदा ठूलो धनसम्पत्तिको क्षति भएको छ। आगलागी...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित

  बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५औँ साधारण सभा तथा १४औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन्। उनले २७४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी पंकज राईले २२६ र प्रतापबहादुर कार्कीले १६८ मत...

पुरा पढ्नुहोस
विश्व सुख शान्ति बौद्ध विहारमा श्रद्धा र सम्मानका साथ स्मरण

रुपन्देही । चैत २१ गते शोबिसन किरण स्मृति फाउन्डेसनको आयोजनामा स्वर्गीय शोबिसन पाण्डे र किरण पाण्डेको १०औं पुण्य स्मृति दिवस तिलोत्तमा–१ स्थित विश्व सुख शान्ति बौद्ध विहार मा श्रद्धापूर्वक सम्पन्न भएको छ। कार्यक्रम फाउन्डेसनका अध्यक्ष...

पुरा पढ्नुहोस
गजल

नवीन बस्याल १ कहिले हुन्छ हाम्रा नारीको जीवन र घर सुरक्षित, मनमा त्रास राखी बाँच्नु नपर्ने रहर सुरक्षित। २ सधैं अँध्यारो कुनामा बस्नुपर्ने कस्तो विडम्बना, जता हेर्‍यौँ त्यस्तै,कहिले होला गाउँ,सहर सुरक्षित? ३ दिनमै डर, रात परे झन् बढ्छ त्रासको अन्धकार, कहिले हट्छ...

पुरा पढ्नुहोस
भैरहवा नापी कार्यालयमा बिचौलिया रंगेहात समातिए

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सेवाग्राहीसँग अतिरिक्त शुल्क लिएर काम गरिदिने भन्दै बिचौलियाको भूमिका खेलेका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीको काम छिटो गरिदिने बहानामा बढी शुल्क...

पुरा पढ्नुहोस
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

  काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त हुनुभएको हो...

पुरा पढ्नुहोस
डीपी अर्याल निर्विरोध सभामुख चयन

काठमाडौं । डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् । औपचारिक घोषणा भने प्रतिनिधिसभाको आगामी बैठकमा गरिनेछ । सभामुख चयनसँगै उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ । सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः वृद्धि गर्दै पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको छ। नयाँ दर चैत २० गते बिहानदेखि लागू भएको निगमले जनाएको छ। संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता...

पुरा पढ्नुहोस
बुटवलमा लाइसेन्स ठगी गर्ने दुई बिचौलिया पक्राउ

बुटवलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिलाइदिने बहानामा ठगी गर्ने दुई बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–३ का २५ वर्षीय सरोज खनाल र गुल्मी रेसुङ्गा नगरपालिका–९ स्थायी घर भएकी बुटवल–१३ बेलबास...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघले सरकारी विज्ञापन रोक्ने निर्णयप्रति कडा बिरोध

काठमाडौँ – प्रगतिशील पत्रकार संघले सरकारी विज्ञापन निजी मिडियामा रोक्ने सरकारको निर्णयप्रति कडा बिरोध जनाउँदै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ। बिहीबार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल ले विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका...

पुरा पढ्नुहोस