प्रमुख समाचार
काठमाडौँ । कम्बोडियामा रहेका ६६ जना नेपाली नागरिक सम्पर्कविहीन भएको भन्दै नेपाली राजदूतावास बैंककले उनीहरूलाई तत्काल सम्पर्कमा आउन र १२ जुन २०२६ भित्र नेपाल फर्किन आग्रह गरेको छ। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२...
पुरा पढ्नुहोसकाठमाडौँ । गत अप्रिलमा इजरायल, इरान र अमेरिकाबीच भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले यसलाई “एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात” भएको दाबी...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल , बागलुङको बुर्तिबाङमा प्रगतिशील सांस्कृतिक अभियानलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यसहित रक्तिम सांस्कृतिक अभियानद्वारा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। बुर्तिबाङस्थित टिकटसो होटल दरबारमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो।...
पुरा पढ्नुहोसबुटवल, जेठ २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते शुक्रबार माणिग्राममा हुने भएको छ। पार्टी स्थापना भएको छोटो समयमै संगठन विस्तार र जनविश्वास हासिल गर्न सफल भएको भन्दै अधिवेशनले...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी बीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य तथा द्विपक्षीय...
पुरा पढ्नुहोसकाठमाडौं, जेठ १९ । भारत भ्रमणमा रहेका रवि लामिछाने ले मंगलबार भारतीय गृहमन्त्री अमित शाह सँग भेटवार्ता गरेका छन्। पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले विभिन्न भारतीय राजनीतिक नेतृत्वसँग भेटघाटलाई तीव्रता दिएका हुन्। भेटका क्रममा नेपाल–भारत...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल , नयाँ दिल्ली, जुन २ , मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको १२ औँ नियमित बैठकले जनकराज पौडेल (पाण्डेश्वरी)लाई समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मे ३१,...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल काठमाडौं, जेठ १८ :मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। समाजका अध्यक्ष प्रेम पौडेलद्वारा जारी...
पुरा पढ्नुहोसनवलपरासी, १ जुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको आरोप लागेको छ। स्थानीय जनप्रतिनिधिका अनुसार आइतबार साँझ भारतीय सुरक्षाकर्मीहरू निर्माणस्थलमा पुगेर काम रोक्न दबाब...
पुरा पढ्नुहोसबुटवल, । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको अमरपथस्थित एक सुनचाँदी पसलमा चोरी भएको छ। गएराति तिनाउ सुनचाँदी पसल तोडफोड गरी अज्ञात समूहले पसलभित्र रहेका सुन तथा चाँदीका गहना चोरी गरेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार...
पुरा पढ्नुहोस









