प्रमुख समाचार

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य दाङ–१ बाट प्रतिनिधिसभा उम्मेदवार

शंकर प्रसाद पोख्रेल  दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार उहाँलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको हो। पार्टीले उहाँको उम्मेदवारीलाई राष्ट्रियता,...

पुरा पढ्नुहोस
निर्वाचन सुरक्षामा सातै प्रदेशका फरक–फरक चुनौती, सुरक्षा निकाय सतर्क

ककाठमाडौं फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले देशभरको सुरक्षा रणनीति अन्तिम चरणमा पुर्‍याएका छन्। सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासँगै सम्भावित जोखिम र चुनौतीहरूको प्रदेशगत विश्लेषण गर्दै आवश्यक तयारी...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले बागलुङ–१ बाट कृष्ण अधिकारीलाई उम्मेदवार बनायो

शंकर प्रसाद पोख्रेल बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण अधिकारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार अधिकारीलाई उम्मेदवार तोकिएको हो। लामो समयदेखि कम्युनिष्ट बामपन्थी आन्दोलनमा...

पुरा पढ्नुहोस
इमानदार र संघर्षशील तिलक जिसी प्युठानबाट राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसभा उम्मेदवार

  शंकर प्रसाद पोख्रेल प्युठान । इमानदार, कर्मठ, निष्ठावान तथा निरन्तर देश र जनताको पक्षमा संघर्षरत जुझारु नेता तिलक जिसी प्रतिनिधिसभा निर्वाचनका लागि प्युठान जिल्लाबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बन्नुभएको छ। लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय...

पुरा पढ्नुहोस
डोटी प्रतिनिधिसभा चुनावमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट मैदानमा

  शंकर प्रसाद पोख्रेल डोटी । आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ डोटी जिल्लाबाट राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट उम्मेदवारका रूपमा सिफारिस हुनु भएको छ। पार्टीभित्र लामो समयदेखि वैचारिक निष्ठा, संघर्षशीलता...

पुरा पढ्नुहोस
कांग्रेस नेतृत्व विवाद टुंगियो, गगन थापालाई आयोगको मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वमा बनेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको हैसियतमा औपचारिक रूपमा मान्यता प्रदान गरेको हो। बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेपाली...

पुरा पढ्नुहोस
कांग्रेस विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन, गगन थापा सभापति

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी नेतृत्वमा व्यापक फेरबदल गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति तथा विश्वप्रकाश शर्मा उपसभापतिमा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक...

पुरा पढ्नुहोस
सरकारद्वारा रवि लामिछानेविरुद्धका अभियोग फिर्ता

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ। महान्यायाधिवक्ता कार्यालयको सिफारिसमा ती मुद्दा फिर्ता लिने...

पुरा पढ्नुहोस
कांग्रेस औपचारिक रूपमा फुट्यो, महामन्त्री थापा र शर्मा सहित तीन नेता पार्टीबाट निलम्बित

नेपाली कांग्रेस औपचारिक रूपमा बिभाजनको चरणमा प्रवेश गरेको छ। केन्द्रीय समितिको निर्णयसँगै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन गरिएपछि कांग्रेस फुटेको स्पष्ट संकेत देखिएको छ। कार्यवाहक सभापति...

पुरा पढ्नुहोस
निर्वाचन प्रक्रिया अघि बढिसकेको छ, हस्तक्षेपको ठाउँ छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सुरु भइसकेको निर्वाचन प्रक्रियामा अब कुनै पनि प्रकारको दखलअन्दाजी सम्भव नरहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले प्रक्रिया निर्धारित दिशातर्फ अघि बढिसकेको भन्दै...

पुरा पढ्नुहोस