प्रमुख समाचार

परिवर्तनको लहर कि परम्परागत दलकै पुनरागमन?

बिन बहादुर  रेग्मी प्युठानी । यतिबेला नेपाली राजनीतिमा चुनावी माहोल तातेको छ। मतदान हुन अब केही दिन मात्र बाँकी छन्। कसले जित्छ, कसले हार्छ भन्ने अन्तिम निर्णय मत परिणामले नै गर्नेछ। तर चुनावपछि के हुन्छ?...

पुरा पढ्नुहोस
दर्लामी दम्पतीको स्मृतिमा दोस्रो ‘सी–लेभल’ ब्याडमिन्टन प्रतियोगिता बुटवलमा सम्पन्न

  शंकर प्रसाद पोख्रेल ,बुटवल । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ निवासी स्वर्गीय पिता दिल बहादुर दर्लामी र माता रिमिसरा दर्लामीको स्मृतिमा आयोजित दोस्रो ‘सी–लेभल’ ब्याडमिन्टन प्रतियोगिता बुटवल मा सम्पन्न भएको छ। पारिवारिक स्मृतिलाई सामाजिक अभियानसँग जोड्दै...

पुरा पढ्नुहोस
बरेङ–धुल्लुबाँस्कोटमा साझा बाम उम्मेदवार अधिकारीको घरदैलो तीव्र

बरेङ, फागुन ९ — संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार कृष्ण अधिकारी ले राष्ट्रियताको संरक्षण र जनहितका मुद्दालाई अघि सार्दै मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन्। उनले मतदातालाई आगामी निर्वाचनमा गिलास चुनाव चिन्हमा मतदान गर्न...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलमा १४ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट साढे १४ किलोभन्दा बढी गाँजासहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार शुक्रबार बिहानदेखि दिउँसोसम्म विभिन्न अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौं आइपुगेका यात्रुहरूलाई जाँचका क्रममा लागुऔषधसहित पक्राउ...

पुरा पढ्नुहोस
प्युठानमा सूर्य थापातर्फ लक्षित रविको कटाक्ष :मेरो बदनाम गर्नेलाई माला लगाइदिनुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्युठानमा आयोजित कार्यक्रममा आफू गाली–गलौजको राजनीति गर्न नआएको बताएका छन्। शुक्रबार साँझ विजुवारमा आयोजित भेटघाट तथा चुनावी सम्बोधनका क्रममा उनले संकेतपूर्ण अभिव्यक्ति दिँदै आफूलाई बदनाम गर्न...

पुरा पढ्नुहोस
ठावरो भन्तेको नेपालप्रति श्रद्धा : “बुद्ध जन्मभूमिप्रति सधैं ऋणी छौं

रमा पन्थी काठमाडौं – थाइल्यान्डबाट धार्मिक भ्रमणमा नेपाल आएका धर्मगुरु ठावरो भन्तेले पत्रकार सम्मेलनमार्फत नेपालप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरेका छन्। उनले नेपाललाई गौतम बुद्धको पवित्र जन्मभूमि भन्दै यसको महिमा अपरम्पार रहेको बताए। भन्तेका अनुसार,...

पुरा पढ्नुहोस
कृष्ण अधिकारीको घरदैलो अभियान बागलुङमा तीव्र

बागलुङ, फागुन ७ – बागलुङ निर्वाचन क्षेत्र नं. १ मा साझा बाम गठबन्धनका उम्मेदवार कृष्ण अधिकारीले घरदैलो तथा जनभेट कार्यक्रमलाई तीव्रता दिएका छन्। बिहीबार उनले बागलुङ नगरपालिकाको मुलपानी, तित्याङको डि–डाँडा, भकुण्डेको निफन्ने, काभ्रे, राँयडाँडाको कलावारी,...

पुरा पढ्नुहोस
निर्धक्क मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाउँदै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘परिवर्तन उद्घोष सभा’ फागुन ९ गते भैरहवामा हुने

भैरहवा,  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन ९ गते रुपन्देहीको भैरहवास्थित अञ्चलपुर प्रदर्शनी स्थलमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। पार्टीले पत्रकार सम्मेलन गरी सभाको तयारी तीव्र पारिएको जनाएको छ। मूल आयोजक...

पुरा पढ्नुहोस
एमालेको पाँचवर्षे आर्थिक खाका : प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य

काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले दीर्घकालीन आर्थिक रूपान्तरणको लक्ष्यसहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रको...

पुरा पढ्नुहोस