प्रमुख समाचार

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार घोषणा

सुर्खेत । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट मोहन थापा र निर्वाचन क्षेत्र नम्बर २ बाट...

पुरा पढ्नुहोस
देशभर निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता चहलपहल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने प्रक्रिया आजदेखि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा सुरु भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारी दर्ता बिहान...

पुरा पढ्नुहोस
प्युठानमा राष्ट्रिय जनमोर्चाबाट तिलक जिसीको उम्मेदवारी दर्ता

प्युठान । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठान जिल्लामा तिलक जिसीको उम्मेदवारी दर्ता भएको छ। दर्ता नम्बर १ का साथ जिसीले आधिकारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो। राष्ट्रिय जनमोर्चाले जिल्लामा संगठन...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा काठमाडौं–९ बाट रोसन दानीले पाए प्रतिनिधिसभा उम्मेदवारीको टिकट

  काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट युवा नेता रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट प्रदान गरेको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको हो। पार्टीका अनुसार...

पुरा पढ्नुहोस
बाग्लुङमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल

शंकर प्रसाद पोख्रेल बाग्लुङ । बाग्लुङ जिल्लामा आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ। दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई...

पुरा पढ्नुहोस
गुल्मी प्रतिनिधिसभा निर्वाचनमा जनमोर्चाका उम्मेदवारहरु ,रामकुमार क्षेत्री र लाल बहादुर थापा

  शंकर प्रसाद पोख्रेल गुल्मी । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट रामकुमार क्षेत्री (सेर बहादुर थापा)...

पुरा पढ्नुहोस
पाल्पा–१ मा नरमती सिंजाली र पाल्पा–२ मा विशाल दर्लामी जनमोर्चाका उम्मेदवार

  शंकर प्रसाद पोख्रेल पाल्पा । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट विशाल दर्लामी र पाल्पा निर्वाचन...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा कपिलवस्तु–१ बाट उठाएका माधव भाट क्षेत्री को हुन ?

  शंकर प्रसाद पोख्रेल कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर एकबाट माधव भाट क्षेत्रीलाई उम्मेदवार बनाएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार उहाँलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारिएको हो। पार्टीले...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य दाङ–१ बाट प्रतिनिधिसभा उम्मेदवार

शंकर प्रसाद पोख्रेल  दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार उहाँलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको हो। पार्टीले उहाँको उम्मेदवारीलाई राष्ट्रियता,...

पुरा पढ्नुहोस
निर्वाचन सुरक्षामा सातै प्रदेशका फरक–फरक चुनौती, सुरक्षा निकाय सतर्क

ककाठमाडौं फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले देशभरको सुरक्षा रणनीति अन्तिम चरणमा पुर्‍याएका छन्। सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासँगै सम्भावित जोखिम र चुनौतीहरूको प्रदेशगत विश्लेषण गर्दै आवश्यक तयारी...

पुरा पढ्नुहोस