प्रमुख समाचार
अर्घाखाँची, असोज १३ – बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा दुई...
पुरा पढ्नुहोसअर्घाखाँची – सोमबार बिहान सन्धिखर्क नगरपालिका–९ टारीमा यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा मृत्यु हुने दुईजनाको परिचय खुलिसकेको छ। दुर्घटनामा परेर १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोट दह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७...
पुरा पढ्नुहोसकाठमाडौं – महान् हिन्दू पर्व बडादशैंको सातौँ दिन आज फूलपाती शुभ साइतमा घरघरमा भित्र्याएर उल्लासका साथ मनाइँदैछ। शास्त्रीय परम्परा अनुसार विजया दशमीमा दुर्गा भवानीको पूजा–अर्चना गर्ने विधिअनुरूप आजको दिन देवीलाई अर्पण गरिने फूल, बेलपत्र, जमरा...
पुरा पढ्नुहोसकाठमाडौं : पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ। भारत प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जित्न सफल भएको हो। यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको रोमाञ्चक फाइनलमा टस...
पुरा पढ्नुहोसअर्घाखाँची । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको यात्रुवाहक फोर्स गाडी (लु १ ज ४७२४) सोमबार बिहान सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटनामा परेको छ। करिब २५/२६ जना यात्रु सवार उक्त गाडी बिहान करिब २ बजेतिर अचानक...
पुरा पढ्नुहोसजेन–जी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ । आयोगको आइतबार बसेको बैठकले...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले अहिले भएका संसद् विघटन र मन्त्रिपरिषद् गठनजस्ता राजनीतिक घटना असंवैधानिक भएको बताएका छन्। गढवा गाउँपालिका कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उनले भने, “यो संविधानले मात्र...
पुरा पढ्नुहोसबागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा २०८२ असोज ११ गते बागलुङ बजारमा “राष्ट्रियता र संविधानको रक्षाको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठले अवधारणा पत्र प्रस्तुत...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी युवाको प्रदर्शनका क्रममा गत २३ र २४ भदौमा भएको घटनालाई सरकारको गम्भीर कमजोरीको रूपमा उल्लेख गरेको छ। जेन–जी आन्दोलनबारे आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाइएको...
पुरा पढ्नुहोसदाङ, लमही । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले देश राजनीतिक रुपमा गम्भीर संकटमा रहेको बताएका छन्। लमही नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उनले भने, “संविधान जिउँदै छ तर सरकार बनाउँदा संविधानको...
पुरा पढ्नुहोस








