प्रमुख समाचार

भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

  काठमाडौं, मंसिर १ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा महत्वपू्र्ण भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा भैरहवा तथा सिद्धार्थनगरका प्रमुख...

पुरा पढ्नुहोस
निर्वाचन नजिकिँदै, सरकारले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने

  काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अब केही महिनामै। राजनीतिक तापक्रम बढ्दैछ, र सुरक्षा निकाय पनि उच्च सतर्क बन्दैछन्। यही बीच आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने ठोस...

पुरा पढ्नुहोस
बसपार्कमै समातिए– श्रीमतीको हत्या गरी भाग्दै गरेका युवा पक्राउ

  रुपन्देही । बुटवल बसपार्कबाट श्रीमतीको हत्या आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन्। बागलुङ निसीखोला–६ का ३२ वर्षीय विजय उर्फ वीरबहादुर कुँवरलाई प्रहरीले साँझै पक्राउ गरेको हो। मंसिर २७ गते बिहान सिद्धार्थनगर–८, लुम्बिनी गेटस्थित...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आमाले प्रहार गरेको हँसियाले छोरीको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान–४ कल्लेरीमा एक आमा द्वारा आफ्नै छोरीको ज्यान लिएको हृदयविदारक घटना सार्वजनिक भएको छ। बिहान तरकारी काट्ने क्रममा प्रयोग हुने हँसिया प्रहारबाट ४ वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार...

पुरा पढ्नुहोस
चंडीगढ़मा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला सम्पन्न

  खिमराज चालिसे भारतको चंडीगढ़मा मूल प्रवाहको देउसीभैलो २०८२ को समिक्षा भेला आज आईतवार १६ नोबेम्बर २०२५ को भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य एवं युगदर्शन सम्वाददाता खिमराज चालिसेको प्रमुख अतिथित्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
भारतको संगरुरमा मूल प्रवाहको एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

शंकर प्रसाद पोख्रेल भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा आयोजित एकदिवसीय प्रशिक्षण कार्यक्रम १५ नोभेम्बर २०२५ का दिन सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले प्रमुख अतिथिको...

पुरा पढ्नुहोस
नेकपा मसालद्वारा रुपन्देहीमा जेनजी आन्दोलनसम्बन्धी प्रशिक्षण, उत्कृष्ट विद्यार्थि सर्वदा विश्वकर्मा सम्मानित

  रुपन्देही । नेकपा मसालले रुपन्देहीमा युवा तथा विद्यार्थीहरूलाई जेनजी आन्दोलन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य तथा वामपन्थी नेता दुर्गानाथ खरेलले प्रशिक्षण प्रदान गरेका...

पुरा पढ्नुहोस
रास्वपाको तुफानले : कांग्रेस–एमाले गठबन्धनलाई उडायो

  रुपन्देही ,बुटवल । रुपन्देही जिल्लाको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा रास्वपाले १४ मध्ये ११ पद जित्दै कांग्रेस–एमाले गठबन्धनलाई स्पष्ट हार  गराएको छ। अध्यक्षमा रास्वपाका कृष्ण थापा ८८ मतसहित विजयी बने भने गठबन्धनका नरबहादुर मल्ल ७५ मतमा रोकिए। उपाध्यक्षदेखि...

पुरा पढ्नुहोस
एमालेद्वारा बुटवलमा जनसभा, जेनजी आन्दोलन ‘प्रतिगामी षड्यन्त्र’ रहेको दाबी

  नेकपा एमालेले आज रुपन्देहीको बुटवलमा सभा तथा जनप्रदर्शन सम्पन्न गरेको छ । देशभरका विभिन्न स्थानमा एकैदिन शक्ति प्रदर्शनको कार्यक्रम सञ्चालन गरिरहेका एमालेले जेनजी आन्दोलनलाई ‘प्रतिगामी र देश अस्थिर बनाउने षड्यन्त्र’ को रूपमा व्याख्या गर्दै...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी (मसाल) रूपन्देहीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

  रूपन्देही, कार्तिक २८/२९ — नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति रूपन्देहीले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेका पा (मसाल) रूपन्देहीका प्रवक्ता लालचन्द्र पन्थको  सञ्चालनमा भएको थियो। कार्यक्रमको अध्यक्षता सुदिप शर्मा  न नेका...

पुरा पढ्नुहोस