प्रमुख समाचार
२२ भदौ, काठमाडौं । नयाँ पुस्ता ‘जेनजी’ले सत्ताको मनोमानी, भ्रष्टाचार र असमानताविरुद्ध ८ सेप्टेम्बर (भदौ २२) आइतबार माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ। ‘दी फाइनल रिभोलुसन – वी आर पञ्चिङ अप’...
पुरा पढ्नुहोसभानु जीएम भदौ २२ ,दाङ । अखिल नेपाल शिक्षक संघ गढवा गाउँपालिका दाङको पाँचौं अधिवेशन गढवा गापाको वडा नम्बर १ , बडहरा स्थित कुलपानी हरित पार्कमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज...
पुरा पढ्नुहोसरुपन्देही २२ भदौ – मुलुकको स्थायी सरकारको आधारभूत अंगका रुपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै ‘निजामती सेवा दिवस’ मनाउने कार्यक्रम रहेको छ। निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...
पुरा पढ्नुहोसलालकिरण पोख्रेल कहिल्यै राम्रोसँग फक्रिन पाएन कहिल्यै बसन्तकाे बहार देखेन उसका काेपिला संधै निमाेठिए उसका मुना संधै च्यातिए ऊ अहिले अपाङ्ग भएको छ । कहिले दायाँ कहिले बायाँ चट्याङसँग ठक्कर खायो कहिल्यै हार मानेन तर एकाेहाेराे संधै पछारिरह्याे पछारिह्ये । उसले...
पुरा पढ्नुहोसरुपन्देही । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श भई ११:१५ बजे सम्मीलन,...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , बाग्लुङ । अखिल नेपाल शिक्षक सङ्घ बाग्लुङको पाँचौं जिल्ला सम्मेलन बोडीगाड गाउँपालिका–५ खौलार बजारस्थित श्री भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। सम्मेलनले मित्रदत्त ढकालको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति तथा १० सदस्यीय...
पुरा पढ्नुहोसभरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अखिल नेपाल जनजाति सम्मेलनको नगर भेला सम्पन्न भएको छ। शनिबार, २०८२ भदौ २१ गते सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री प्रमुख अतिथि रहेका थिए। भेलाले सूर्यबहादुर थापाको अध्यक्षतामा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएका छन्। भदौ २१ गते जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जाललाई दर्ता नभएको बहानामा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न निर्देशन दिएको छ। आयोगले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्त गर्ने हक नागरिकको मौलिक अधिकार भएको...
पुरा पढ्नुहोसललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ। सातवटै प्रतिवेदन प्रस्तुतिसँगै प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी...
पुरा पढ्नुहोस









