प्रमुख समाचार
अध्यक्ष चित्रबहादुर केसीको जोड : “देश र जनताको पक्षमा राष्ट्रिय जनमोर्चा मात्र अडिग” शंकर प्रसाद पोख्रेल बुटवल, रुपन्देही । रुपन्देहीको बुटवलमा जिल्ला स्तरीय जनवर्गीय संगठनहरूको संयुक्त भेला सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । आयोगले उक्त कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर असर पार्ने चेतावनी दिएको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आलोचनालाई दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर रुपमा गर्दै आएको आरोप लगाएका छन् । उनले लोकतन्त्रको मूल आधार नै...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल बुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र...
पुरा पढ्नुहोसगणेश आचार्य मानव समाजको यात्रा कहिल्यै स्थिर र शान्त छैन । यो यात्रा निरन्तर द्वन्द्व, असमानता र सम्भावनाको टकरावबीच अघि बढेको छ । आदिम समाज साझा श्रम र सामूहिक जीवनमा आधारित थियो, जहाँ निजी सम्पत्ति...
पुरा पढ्नुहोसबाँके नेपालगञ्जका साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलकृत बाँकेको नारी स्रष्टा र सिर्जना २०८२/५/२१ शनिबारका दिन नेपालगञ्ज स्थित स्वस्तिक कटेजमा आयोजना हुने भव्य समारोहका बिच सार्वजनिक गरिँदैछ। कल्पना फाउन्डेसन नेपालले प्रकाशनमा ल्याएको यस समालोचना संग्रहमा...
पुरा पढ्नुहोसबुटवल, भदौ १९ लुम्बिनी कोरिडोरभित्रका उद्योग स्थानान्तरण सम्बन्धी सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने प्रक्रियामा उत्पन्न चुनौतीका विषयमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीले सरकारको ध्यानाकर्षण गराएको छ। भदौ ११ गतेको अदालतको निर्णयअनुसार दुई वर्षभित्र तोकिएको क्षेत्रमा रहेका...
पुरा पढ्नुहोस– गणेश आचार्य नेपालको राजनीति आज अभूतपूर्व तरङ्गमा छ । गणतन्त्र स्थापनाको यति लामो समय बितिसक्दा पनि त्यसले संस्थागत रूप लिन नसकेको यथार्थ हामी सबैका सामु छ । संविधान र संरचनाले लोकतान्त्रिक मूल्य र जनअधिकारलाई...
पुरा पढ्नुहोसकाठमाडौँ ।भदौ ,१६ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नतासम्बन्धी मुद्दाका सरकारी साक्षीमध्ये एकजनाको मृत्यु भएको छ। काठमाडौँ जिल्ला अदालतले सरकारी साक्षी कुन्दन देवानको निधन भएको पुष्टि गरेको हो। यसअघि अदालतले देवानलाई अनिवार्य उपस्थित गराउने आदेश दिएको थियो।...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा फेरि एक पटक गम्भीर लापरबाही र अनियमितताको घटनाले अस्पताल प्रशासनप्रति प्रश्न उठाएको छ। शनिबार बिहान अस्पतालको इमर्जेन्सी वार्डबाट DNS सलाई लिन फार्मेसी पुग्दा त्यहाँ कार्यरत लेडीज स्टाफ रागिनी पाण्डेले “अस्पतालमा छैन,...
पुरा पढ्नुहोस









