प्रमुख समाचार

भैरहवामा लिपुलेक व्यापार सम्झौताविरुद्ध वामपन्थी दलहरूको विरोधसभा

शंकर प्रसाद पोख्रेल , प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो भैरहवा, भदौ ८। भारत–चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सम्झौताविरुद्ध रुपन्देहीको भैरहवामा वामपन्थी दलहरूले विरोधसभा गरेका छन् । सभामा सहभागी नेताहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग...

पुरा पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेट : नौ वर्षको असफल प्रयास

  शंकर प्रसाद पोख्रेल नेपाल सरकारले नौ वर्षदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गर्दै आएको छ। तर अझैसम्म पनि यसको व्यावहारिक कार्यान्वयन शून्य छ। प्रक्रिया महँगो, समय खाने र झन्झटिलो छ। सिमित ठाउँबाट मात्र वितरण हुने भएकाले...

पुरा पढ्नुहोस
बागलुङमा राष्ट्रिय जनमोर्चा निकट जनबर्गीय संगठनहरूको संयुक्त कार्यशाला सम्पन्न

शंकर प्रसाद पोख्रेल ,बुटवल । बागलुङ, भाद्र ७ – राष्ट्रिय जनमोर्चा निकट विभिन्न जनबर्गीय संगठनहरूले बागलुङको हटिया बजारमा संयुक्त कार्यशाला सम्पन्न गरेका छन्। कार्यशालाले संगठनहरूलाई समन्वय गर्दै राष्ट्रियता र जनजिविकाको आन्दोलनलाई सफल बनाउन रणनीति तय...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाले उल्टायो लुम्बिनी प्रदेश सरकारको बिदा

शंकर प्रसाद पोख्रेल बुटवल  , बर्दघाट नगरपालिका प्रशासनले लुम्बिनी प्रदेश सरकारको घोषणा गरिएको बिदा उल्टाएको छ। बर्दघाटका थारु समुदायले मनाउने महान पर्व “बड़्कि आइतबार” भाद्र १५ गते परेको हुनाले नगरपालिकाले सो पर्वको सम्मान गर्दै बिदा दिने...

पुरा पढ्नुहोस
लिपुलेक व्यापार नाका विरुद्ध पोखरामा विरोध प्रदर्शन

शंकर प्रसाद पोख्रेल पोखरा, भदौ ७। भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौताको विरोधमा पोखरामा विभिन्न वामपन्थी दल र बुद्धिजीवीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। “राष्ट्रिय स्वाधीनताको रक्षा गरौं” भन्ने नारासहित आयोजित विरोध कार्यक्रममा सहभागीहरूले लिपुलेक, कालापानी...

पुरा पढ्नुहोस
महिला सशक्तीकरणमार्फत सहकारीको योगदान उल्लेखनीय : वडा अध्यक्ष थापा

  टेकराज भुसाल भाद्र ७, अर्घाखाँची ।  भगवती कृषि सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गले स्थापनाको ९औं वसन्त पार गर्दै १०औं वर्षमा प्रवेशको अवसरमा महिला सशक्तीकरण तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान-२ का वडाध्यक्ष...

पुरा पढ्नुहोस
लिपुलेक विवाद : ‘गो ब्याक इन्डिया–चाइना’ भन्दै भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थीहरुको प्रदर्शन

  काठमाडौँ, भदौ ७ । भारत र चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका खोल्ने सम्झौताको विरोधमा आज काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले “गो ब्याक इन्डिया–चाइना”, “लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालको हो” जस्ता नाराबाजी गर्दै नेपालको सार्वभौमसत्ता र...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिका फेरि उत्कृष्ट : लुम्बिनीमा पहिलो, देशभर दोस्रो

शंकर प्रसाद पोख्रेल रुपन्देही, भदौ ७ । रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा नगरपालिकाले १००...

पुरा पढ्नुहोस
लिम्पियाधुरा–लिपुलेक नेपालको अविभाज्य भूभाग : सांसद पन्थी

  बुटवल , लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई नेपालको लागि ऐतिहासिक, धार्मिक तथा रणनीतिक दृष्टिले अतिसंवेदनशील भूभागको रूपमा औंल्याएका छन्। सामाजिक सञ्जालमार्फत भारतको एकपक्षीय दाबीप्रति कडा आपत्ति जनाउँदै उनले भने, “लिम्पियाधुरा–लिपुलेक केवल भारत–चीन व्यापारिक...

पुरा पढ्नुहोस
हत्या आरोपी मोहन चौधरीको खोजीमा: मूल प्रवाह

  खिमराज चालिसे चंडीगढ़ भारतको हरियाणा राज्यको हिसार जिल्ला स्थित जगान गाउको पोल्टिफार्ममा २० अगस्त २०२५ को आफनै श्रीमतीको हत्यागरि फरार आरोपी मोहन चौधरीको खोजीमा मूल प्रवाहले तिव्रता दिने भएको छ। आरोपी मोहन चौधरीले कुखुरा फार्ममा आफनी श्रीमती...

पुरा पढ्नुहोस