प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल बुटवल, भदौ ६ । भारत–चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सम्झौताविरुद्ध रुपन्देहीका वामपन्थी दलहरूले संयुक्त रूपमा कडा आपत्ति प्रकट गरेका छन्। २०७५ सालमा भारतले प्रकाशित गरेको नयाँ नक्साबाट सुरु भएको अतिक्रमणको प्रक्रियालाई निरन्तरता दिँदै...
पुरा पढ्नुहोसबुटवल , भदौ ६। भारत सरकारद्वारा १९ अगस्ट २०२५ मा नेपाल–भारत सीमाक्षेत्रसँग सम्बन्धित सार्वजनिक विज्ञप्ति जारी भएपछि पाल्पासहित विभिन्न नेपाली राजनीतिक दलहरूले संयुक्त रूपमा आपत्ति प्रकट गरेका छन्। दलहरूको संयुक्त प्रेस विज्ञप्तिमा लिम्पियाधुरा, कालापानी र...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आव्हान : ६ भाद्र २०८२, शुक्रबार नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षमा उत्रिन आह्वान गरेको छ। अगस्त २२,...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल, भदौ ६। भारत–चीनबीच लिपुलेक–कालापानी हुँदै व्यापार नाका सञ्चालन गर्ने भनिएको सम्झौताप्रति रुपन्देहीका बामपंथी राजनीतिक दलहरूले संयुक्त रूपमा तीव्र विरोध प्रकट गरेका छन्। आज बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यलयमा बसेको बैठकले सो सम्झौताले नेपालको सार्वभौमसत्ता,...
पुरा पढ्नुहोसकाठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। उक्त कार्यक्रममा एमालेका १९ पदाधिकारीमध्ये ३ उपाध्यक्षको उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा प्रहरीले करिब १ करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित एक व्यक्ति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका–१०, महिलवार क्षेत्रमा इलाका प्रहरी कार्यालय लुम्बिनी...
पुरा पढ्नुहोसकाठमाडौँ, ५ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कारको शिकार भएकी छन्। उक्त घटनामा संलग्न आरोपमा प्रहरीले मकवानपुर भिमफेदी गाउँपालिका–८ घर भई हाल गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ...
पुरा पढ्नुहोसकाठमाडौं, ४ भदौ । चीन र भारतबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ। नयाँ दिल्लीमा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सम्पन्न उच्चस्तरीय भेटवार्तामा यस्तो...
पुरा पढ्नुहोसभैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही – अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला समितिले यस वर्षको तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि भानु केसी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष इन्द्रिरा ज्ञवालीले...
पुरा पढ्नुहोस









