प्रमुख समाचार

भो यो माया” गीत—रिलिज जानकारी र समीक्षा,भिडियो सहित

  गीत “भो यो माया” समिप आचार्य द्वारा शब्द र संगीत रचना गरिएको हो, र नारायण सुबेदी ‘आभाष’ को सुमधुर स्वरमा सजाइएको छ ।भने मिना बुढाथोकीले भिडियो निर्देशन  गरेकि छन । गीत “यही शुक्रवार” NS PAHAL...

पुरा पढ्नुहोस
पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिनेलाई प्रहरीले पक्राउ गर्यो

पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनको सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...

पुरा पढ्नुहोस
दैलेखको चामुण्डाबिन्द्रासैनीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सुर्खेत । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको सिकार भएकी छन् । राति...

पुरा पढ्नुहोस
पशुपति आर्यघाटबाट जलिरहेको शवबाट मासु र हड्डी बेचियो ,किन र कस्लाइ बेच्छन मान्छेको मासु ?

काठमाडौं । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान...

पुरा पढ्नुहोस
जनजाती सम्मेलन बागलुङले ३१ औं आदिवासी दिवस मनायो

  बागलुङ , अखिल नेपाल जनजाती सम्मेलन जिल्ला समिति बागलुङकाे आयोजनामा ३१ अौ बिश्व आदिवासी दिवस मिति २०८२ श्रावण २४ गते दुदिलाभाटी मा एक समारोह बिच सम्पन्न भएको छ। । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल जनजाती...

पुरा पढ्नुहोस
गीति कविता:गणतन्त्र

लालकिरण पोख्रेल याे गणतन्त्र हाे सहिदको रगतले जन्माएको वीरताकाे प्रतीक हाे जनताको आस्था हाे समाजवादको आधार हाे । आदिवासी जनजाति दलित र सुकुम्वासी पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्म जनताको एकताको हाे । समानता र समावेशी जनताहरू सबै खुसी पिछडिएका सबै जनता साम्यवादकाे जप मन्त्र याे गणतन्त्र हाे । जनजीविकाकाे आधार हाे विकासको...

पुरा पढ्नुहोस
भारतको उत्तरकाशि धरालीबजारमा ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाहले दियो श्रद्धाञ्जली

  रुपन्देही । उत्तराखण्डको धरालीबजारमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त ९, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै...

पुरा पढ्नुहोस
गुल्मी मुसिकोटकी उपमेयर गंगा श्रेष्ठ एक वर्षका लागि एमालेबाट निष्कासित

२४ साउन, रुपन्देही । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ । जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्कासन गरेको हो । जिल्ला कमिटी गुल्मी...

पुरा पढ्नुहोस
रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै

रुपन्देही – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
निर्वाचन आयोगको कदम विरुद्ध पाल्पाका ६ दलहरुले निकाले संयुक्त प्रेस बिज्ञप्ति

पाल्पा निर्वाचन आयोगले स्वमुल्याङ्कनको नाममा राजनितिक दलको स्वायत्तता माथी गरेको हस्तक्षेपकारी कदमका विरुद्ध पाल्पा स्थित ६ दलहरुले त्यसको बिरोध स्वरुप आज संयुक्त प्रेसबिज्ञप्ति जारी गरेकाका छन। दलहरूले उक्त कदम नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन...

पुरा पढ्नुहोस