प्रमुख समाचार

मोटरसाइकल दुर्घटनाहुंदा दुइ जनाको मृत्यु

बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ प्युठानले गर्यो शिक्षकहरूलाई सम्मान

प्युठान अखिल नेपाल शिक्षक संघ जिल्ला समिति प्युठानको आयोजनामा प्युठान जिल्लाका शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८१ मा शिक्षक सेवा आयोगबाट सिफारिस भै प्युठान जिल्लामा स्थायी नियुक्त भएका र बढुवा भएका शिक्षकलाई...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा सैनामैनाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा :जिसी

शंकर प्रसाद पोख्रेल ,रुपन्देही सैनामैना, राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको तेस्रो नगर स्तरीय सम्मेलन सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ। सम्मेलन ले सरिता जिसीलाइ अध्यक्षमा चयन गरेको छ त्यसैगरी उपाध्यक्ष ,जायस्वर रेग्मी ,सचिब कमला बन्जाडे,स सचिब बिष्णु...

पुरा पढ्नुहोस
प्युठानमा अखिल (छैठौं) को जिल्ला भेला ,३१ सदस्यीय समिति गठन

  खलङ्गा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बिसौँ जिल्ला सम्मेलनपछिको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव जीवन नेपालीको प्रमुख आतिथ्यमा २०८२ जेठ ९ गते शुक्रबार खलङ्गामा सो कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गर्यो

सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो। ‘यसअघि भएको आदेशलाई यथावत छाड्ने, परिवर्तन गर्न...

पुरा पढ्नुहोस
बैतडीमा भूकम्पको धक्का

बैतडी । बैतडी जिल्लाको सदरमुकाम खलङ्गालाई केन्द्रविन्दु बनाएर गएराति दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प राति १ः४८ बजे ५.१ रेक्टर स्केलको र दोस्रो भूकम्प २ः०० बजे...

पुरा पढ्नुहोस
तिनाउको ड्यामसाइडमा डुबेर एक जनाको मृत्यु

तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी...

पुरा पढ्नुहोस
प्युठानमा रचना वाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

  २०५२ सालमा स्थापित प्युठान जिल्लाको सबैभन्दा पुरानो र साहित्य अनुरागीहरुको अभिभावक  संस्था साहित्य परिषद् प्युठानले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वय गरी कार्यक्रम गर्दै आइरहेको छ । २०८२ जेठ ७ गते स्रष्टा...

पुरा पढ्नुहोस
सगरमाथाबाट गाजालाई पत्र

सुवास जिसी  प्रिय गाजा तिमीलाई म यो पत्र विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर माथिबाट लेख्दैछु । म ठिकै छु भनौँ तर मलाई थाहा छ, तिमीलाई सञ्चो छैन । करिब ७७ वर्षदेखि तिमीमाथि लगातार अन्याय भएको छ ।...

पुरा पढ्नुहोस
नेकपा वामपन्थी केन्द्रद्वारा १९ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  रूपन्देही, २०८२ — नेकपा वामपन्थी केन्द्र पार्टीले देशको राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानमाथि भइरहेको विविध खतराको विरुद्धमा आवाज उठाउँदै १९ बुँदे मागपत्र पेश गरेको छ। पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै संविधान...

पुरा पढ्नुहोस