प्रमुख समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्था अनुसार, खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएमा अब चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राखिनेछ। यद्यपि, यस्तो अवस्थामा...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन मच्चाइरहेको मानब नरसंहार र इरानलगायतका देशहरुमाथि माथि थोपरेको युद्धको विरोध गर्दै नेपालका १२ राजनीतिक दल तथा संस्थाले जुलुससहित प्रदर्शन गरेका छन् । २०८२ असार २७ गते शुक्रबार रत्नपार्क...
पुरा पढ्नुहोसपूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो राजनीतिक लक्ष्य एमालेको अध्यक्ष बन्ने रहेको स्पष्ट गरेकी छिन्। एक अन्तर्वार्तामा “के त्यसका लागि तपाईँ एमाले अध्यक्ष बन्न चाहनुहुन्छ?” भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन् – “हो।” भण्डारीले वर्तमान अध्यक्ष...
पुरा पढ्नुहोसरमा पन्थी, काठमाडौं । “हरित अर्थतन्त्र र नीतिगत संरचना” विषयमा सांसद–युवा संवाद कार्यक्रम असार २५ गते काठमाडौंमा उत्साहजनक रूपमा सम्पन्न भएको हो। वातावरणीय संकट, नीति निर्माण र युवाको भूमिकाबारे गहन बहस र विचारविमर्शका साथ...
पुरा पढ्नुहोसरुपन्देही । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन बजेटमध्ये २५ असारमा एकैदिन २१ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विकास निर्माणको लागि विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँको...
पुरा पढ्नुहोसरुपन्देही ,२६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई...
पुरा पढ्नुहोसरुपन्देही – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ ।...
पुरा पढ्नुहोसबागलुङ- अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति...
पुरा पढ्नुहोसरुपन्देही बजेट ,बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट...
पुरा पढ्नुहोस२५ असार, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै...
पुरा पढ्नुहोस









