प्रमुख समाचार

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट 

रुपन्देही ,लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट...

पुरा पढ्नुहोस
गाडी चालक अनुमतिपत्र प्रणालीमा आयको समस्या सञ्चालनमा आयो

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको...

पुरा पढ्नुहोस
सवारी चालक अनुमतिपत्र संग सम्बन्धित सबै सेवा बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को...

पुरा पढ्नुहोस
बागलुङको जैमिनी नगरपालिकाले एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्दै

गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ । कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका...

पुरा पढ्नुहोस
बरेङ गाउंपालिकाले १० शैयाको अस्पताल बनाउने , बेघर बलबहादुर सार्कीको घर निर्माण गर्ने

बागलुङको बरेङ गाउँपालिकाले १० शैयाक आधारभुत अस्पतालका लागि निर्माण गरेको डिपीआर स्विकृत गरेको छ । गाउँपालिकावासीलाई बिषेशज्ञ स्वास्थ्य सेवा दिने उद्देश्य सहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर पालिकाको एक सयौ कार्यपालिका बैेठकले स्विकृत गरेको हो...

पुरा पढ्नुहोस
देशभर मनसुनी वायुको प्रभाव केहि स्थानमा हल्का बर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका...

पुरा पढ्नुहोस
प्रतापपुर गाउँपालिकामा कृषकलाई कृषि उपकरण बांडियो

रुपन्देही ,नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले किसान लक्षित कार्यक्रमअन्तर्गत १०८ जना कृषकलाई प्रविधिँसग जोडेका छन् । कृषिमा आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यसहित ५० प्रतिशत लागत साझेदारीमा किसानलाई विद्युतीय मोटर र पम्पसेट वितरण गर्दै प्रविधिसँग जोडेको हो ।...

पुरा पढ्नुहोस
जापानले चार नेपालीलाई निष्कासन गर्यो

काठमाडौं : जापानले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको...

पुरा पढ्नुहोस
जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते

बारा ,यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा नौ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत द्धारा ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सदर

सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्ति सदर गर्ने फैसला गरेको छ । संवैधानिक इजलासका न्यायाधीशहरूको राय बाझिएपनि उक्त नियुक्ति सदरको फैसला गरेको हो । संवैधानिक इजलासका दुईजना न्यायाधीशले भने ५२ जना पदाधिकारीको नियुक्ति...

पुरा पढ्नुहोस