प्रमुख समाचार

शुद्धोदन गाउँपालिकाले ल्यायो ७५ करोडको बजेट

रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गर्नुभएको थियो।बजेटमा...

पुरा पढ्नुहोस
जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान झिमरुक पुग्यो

खलङ्गा । अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान प्युठानको झिम्रुक गाउँपालिका–५ मच्छी पुगेको छ । २०८२ असार १० गते मङ्गलबार सो अभियान बालशिक्षा माध्यमिक विद्यालय पुगेको हो । अभियानको नेतृत्व जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीले गरिहनुभएको...

पुरा पढ्नुहोस
मदाने गाउंपालिकाले ल्यायो ५४ करोड ९४ लाखको बजेट

गुल्मि ,मदाने मदाने गाउँपालिकाको  १७ औं गाउँसभा सम्पन्न भएको छ।गांउपालिकाले २०८२-०८३ वार्षिक वजेट  ल्याएको  छ ।बजेट  कार्यक्रम  उपाध्यक्ष सरिता खड्काले प्रस्तुत गर्नुभएको थियो। २०८२/८३को  वार्षिक बजेट ५४ करोड ९४ लाख बराबरको बजेट  ल्यायको उपाध्यक्ष सरिता खड्काले ...

पुरा पढ्नुहोस
रोहिणी गाउँपालिकाले ल्यायो ५९ करोड १७ लाखको बजेट

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले मंगलबार बजेट सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस
ओमसतिया गाउपालिकाले ल्यायो ४९ करोड २५ लाखको बजेट

रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औं गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च...

पुरा पढ्नुहोस
देवदह नगरपालिकाले ल्यायो १ अर्ब ६३ करोडको बजेट

देवदह । देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकले...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

रुपन्देही  , ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वर देवी...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमवार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रा अर्यालले बजेट प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
बागलुङमा बरेङ गांउपालिकाको , १५ औं गाउँ सभा सम्पन्न

“समृद्ध बरेङ सुखी बरेङवासी”को दीर्घकालीन सोच प्राप्तिका लागि समर्पित रहदैं बागलुङको बरेङ गाउँपालिकाले आईतबार १५ औं गाउँसभा सम्पन्न गरेको छ । बरेङको विकासको साधन र साध्य दुवै बरेङवासी नागरिक भएको तथ्यलाई मध्यनजर गरी बरेङको विकासमा...

पुरा पढ्नुहोस
प्यूठानमा बजेटको राजनीति , सत्ताधारीहरुको लज्जास्पद ,डम्फु बजाई

प्रेम सागर प्युठानमा संघ र प्रदेशकाे २०८२/०८३ काे बिकास बजेट बिनियाेजन संगै सामाजिक संजाल फेसबुक भरि सत्ताधारी एमाले र काङ्ग्रेसले श्रेय कस्ले लिने भन्ने बिषयमा तछाड मछाड गरिरहेका छन्।अबकाे केही दिन भित्र स्थानि सरकारकाे पनि...

पुरा पढ्नुहोस