प्रमुख समाचार
राजन कुंवर हामी जस्तो साधारण मान्छेलाई किन चाहियो दल ? न मेरो बाउको राजनीति छ, न मलाई कसैको झोला बोक्नु छ।। आफ्नो पसिना र क्षमताले बाँच्न सक्ने मान्छेलाई किन चाहियो दल ? दलमा लागेपछि पद पाइएला, तर स्वतन्त्र भएर हिँड्दा आत्मसम्मान...
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौता भएको घोषणा गर्दै विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज...
पुरा पढ्नुहोसकैलाली, जेठ ३१ – एउटा पुरानो टेम्पो। कसैका लागि यो सामान्य सवारी साधन हुन सक्छ, तर कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीका लागि यही टेम्पो परिवारको जीवन धान्ने आधार थियो। यही टेम्पोको सहारामा उनले...
पुरा पढ्नुहोसबरेङ, जेठ ३१ बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका पूर्वाधार विकास योजनामध्ये अधिकांश योजना सम्पन्न भएका छन्। गाउँपालिकाले लिएको “समृद्ध बरेङ, सुखी बरेङबासी” को दीर्घकालीन लक्ष्यअनुसार विकास निर्माणका कार्यहरू तीव्र रूपमा...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीयवासीका अनुसार हतियारसहित आएका भारतीय सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेको खोला पार गरेर नेपाली भूमिमा पुगेका थिए। सुस्ता बचाउ अभियानका प्रवक्ता...
पुरा पढ्नुहोसकाभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित विपी राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौँ रुपैयाँ बराबरको चोरी प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरी अनुसन्धानबाट पसलका सञ्चालक र कर्मचारीले नै योजनाबद्ध रूपमा चोरीको नाटक रचेको खुलासा भएको छ। पसल सञ्चालक...
पुरा पढ्नुहोसपोखरा, जेठ २६ ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने मूल नारासहित पोखरा सभागृहमा आयोजित ‘रक्तिम साँझ–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा गीत, संगीत, नृत्य तथा गीतिनाटकमार्फत...
पुरा पढ्नुहोसकाठमाडौं, जेठ २६ : प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै गृह मन्त्रालयको जिम्मेवारीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुन लाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले मंगलबार रामचन्द्र पौडेल समक्ष पद...
पुरा पढ्नुहोसकाठमाडौं, जेठ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरेपछि आजदेखि प्रदेश अधिवेशन सुरु गरेको छ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन प्रदेश राजधानी हेटौंडामा सुरु भएको हो। हेटौंडास्थित...
पुरा पढ्नुहोस









