प्रमुख समाचार
काठमाडौं । आज विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले जग्गासम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई अनिवार्य रूपमा अनलाइनमा लैजाने निर्णय कार्यान्वयनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेछ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य...
पुरा पढ्नुहोसरोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा १७ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ। भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङले आगामी जेठ १ गतेदेखि जिल्लाभर साधारण सदस्यता वितरण (सासवि) अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। वैशाख १६ गते देउखुरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा जारी...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बुटवलबाट...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल सरकारले गर्नु पर्ने कामहरूको सूची साँच्चिकै विशाल छ, तर प्राथमिकतामा के राखियो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठिरहेको छ। सबैभन्दा पहिले, वर्षौँदेखि थन्किएका धेरै भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने आवश्यकता थियो। जनताले पारदर्शिता र...
पुरा पढ्नुहोसपाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडकी १९ वर्षीया...
पुरा पढ्नुहोसकाठमाडौँ, वैशाख १४ — माइतीघर मण्डलमा दुई महिलाबीच झडप भएको छ। नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच हात हालाहाल तथा भनाभन भएको हो। धर्ना कार्यक्रम चलिरहेको बेला अम्बिका दलबलसहित माइतीघर...
पुरा पढ्नुहोसभैरहवा, बैशाख १४ — रुपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनिल थारुले आफ्नै ५८ वर्षीय बुवा जंगबहादुर थारुको घाँटी अठ्याएर गम्भीर घाइते बनाएको आरोप छ। घटना...
पुरा पढ्नुहोस









