प्रमुख समाचार

चक्कु प्रहारबाट श्रीमानको हत्या, श्रीमतीविरुद्ध हत्या मुद्दा दर्ता

भारत (धारवाड) : भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सक आफ्नै फ्ल्याटमा हत्या गरिएको अवस्थामा फेला परेका छन् भने उनका ८ वर्षीय छोरा गम्भीर घाइते भएका छन्। घटनामा प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि...

पुरा पढ्नुहोस
माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देही, साउन १ — रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस...

पुरा पढ्नुहोस
बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६२२ थान नक्कली नोटसहित ६ जना नियन्त्रणमा

बुटवल, असार ३२  रुपन्देहीको बुटवलमा नक्कली नेपाली नोट उत्पादन गरी बजारमा चलाउने संगठित गिरोहलाई प्रहरीले विशेष अभियानमार्फत पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलले...

पुरा पढ्नुहोस
विश्वकप फुटबल २०२६: अर्जेन्टिनाको शानदार पुनरागमन, फाइनलमा स्पेनसँग भिडन्त

रुपन्देही । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्गल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको ५५औँ मिनेटमा इङ्गल्यान्डका एन्थोनी गोर्डोनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।...

पुरा पढ्नुहोस
जनता मावि कालाकाटेमा रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न, १८ जनाले गरे रक्तदान

भानु जिएम कालाकाटे (दाङ), असार ३१ । गढवा गाउँपालिका–१, कालाकाटेस्थित श्री जनता माध्यमिक विद्यालयमा रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएको छ। जुनियर रेडक्रस सर्कल, जनता माध्यमिक विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताललाई माओवादीको २४ बुँदे ध्यानाकर्षण पत्र, सेवा सुधारका लागि व्यापक माग

शंकर प्रसाद पोख्रेल ,रुपन्देही ,असार ३१ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रुपन्देही जिल्ला समितिले लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा प्रवाह, व्यवस्थापन, पूर्वाधार, जनशक्ति, सुशासन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न माग गर्दै २४ बुँदे ध्यानाकर्षण...

पुरा पढ्नुहोस
अबदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने : मूल्य दुई हजार ६० रुपैयाँ कायम

अबदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने : मूल्य दुई हजार ६० रुपैयाँ कायम । ...

पुरा पढ्नुहोस
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ जना नियन्त्रणमा

बुटवल, ३० असार — रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिक रहेका छन्। प्रहरीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको विशेष...

पुरा पढ्नुहोस
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं, असार ३० , सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरिदिएको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्व निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय कानुनसम्मत नभएको ठहर गर्दै बदर गरेको हो। सरकारले २०८२...

पुरा पढ्नुहोस
बुटवलमा स्कुटर दुर्घटना : २१ वर्षीय युवकको मृत्यु

बुटवल, असार ३० , रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुने क्षेत्रमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा बुटवल–९ एकतापथ निवासी २१ वर्षीय रिवा श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार...

पुरा पढ्नुहोस