प्रमुख समाचार
काठमाडौँ – सरकारले सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले बुधबार विज्ञप्ति निकाल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घ, प्रदेश र स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौं, चैत १९, २०८२ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र...
पुरा पढ्नुहोसबुटवल, चैत १९, २०८२ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरका १९६६ परीक्षा केन्द्रमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै सुरु हुँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उत्तरपुस्तिका परीक्षा सकिएको तीन दिनभित्रै...
पुरा पढ्नुहोसकाठमाडौं, १९ चैत २०८२ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईको नतिजा परीक्षा पछि...
पुरा पढ्नुहोसकाठमाडौँ — काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज गोङ्गबुस्थित नयाँ बसपार्क, कलङ्की र बल्खु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। ती स्थानमा सञ्चालित टिकट...
पुरा पढ्नुहोसरुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकाले विद्यालयस्तरबाटै खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुद शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम कार्यक्रम सुरु गरेको छ। गाउँकार्यपालिका कार्यालयको आयोजनामा बुधबार फर्साटिकर माध्यमिक विद्यालयको सभा हलमा आयोजित उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसरुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकामा गाउँपालिका स्तरीय पूर्ण खोप दीगोपना तयारी तथा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको...
पुरा पढ्नुहोसरुपन्देहीमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सैनामैना नगरपालिका शीर्ष स्थानमा उक्लिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सार्वजनिक पछिल्लो नतिजाअनुसार १६ स्थानीय सरकारमध्ये सैनामैनाले ७३.१ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो। यसअघि...
पुरा पढ्नुहोसकाठमाडौंमा कार्यरत एक प्रहरी नायब निरीक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। प्रहरी वृत्त मालीगाउँमा कार्यरत दिनेश राउतलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो। बैंकिङ...
पुरा पढ्नुहोसकाठमाडौं — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढे पनि नेपाल आयल निगमले तत्कालका लागि उपभोक्तालाई राहत दिँदै पेट्रोल र डिजेलको खुद्रा मूल्य यथावत् राखेको छ। निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा करिब ४१...
पुरा पढ्नुहोस







