प्रमुख समाचार
डोटी, के आई सिंह गाउँपालिका–४ मा राष्ट्रिय जनमोर्चाको चुनावी आमसभा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका महासचिव मनोज भट्ट ले प्रमुख सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले राष्ट्रियता, स्वाभिमान र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औंल्याउँदै...
पुरा पढ्नुहोसकृष्ण अधिकारीले राष्ट्रियताको रक्षा र संविधान जोगाउने अभियानलाई सफल बनाउन ‘गिलास’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। आइतबार बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दी मौवाट, वडा नं. ४ सल्यानको खालीडाँडाचौर, सपाउँदे हुँदै वडा नं. ५...
पुरा पढ्नुहोसफागुन १०, २०८२ ,काठमाण्डौ पोखराबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा १७ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्। ग २ ख १४२१ नम्बरको बस गएराति बेनिघाटरोराङ गाउँपालिका–स्थित चरौंदी नजिक...
पुरा पढ्नुहोसबुटवल, १० फागुन । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । मतदाताले नेपाली...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल । कृषि, पशुपालन तथा खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरूको सहभागितामा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य कृषि उत्पादन वृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य गुणस्तर...
पुरा पढ्नुहोसगिलास चिन्ह राष्ट्रवादी शक्तिको प्रतीक हो: चित्र बहादुर केसी शंकर प्रसाद पोख्रेल बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै बुटवलको देवीनगरमा चुनावी सभा सम्पन्न गरेको छ। सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष केसीले राष्ट्रियताको...
पुरा पढ्नुहोसरुपन्देही । राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि बहादुर केसी मतदातासँग भोट माग्न घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। उम्मेदवार केसीले घर–घर पुगेर...
पुरा पढ्नुहोसबुटवल, ९ फागुन — रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदातालाई भावनात्मक पत्र पठाउँदै आफू जन्मिएको र हुर्किएको भूमिको ऋण तिर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। सुवास पाण्डे ले कार्यकर्तामार्फत घर–घरमा पठाएको...
पुरा पढ्नुहोसरुपन्देही फागुन १० , आउँदो निर्वाचनलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ। बदर मतको दर घटाउने र आमनागरिकलाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने लक्ष्यसहित अभियान...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (मसाल) प्युठान जिल्ला समितिको आयोजनामा राष्ट्रिय जनमोर्चा का केन्द्रीय सदस्य दिवंगत नारायण जिसीको नवौं दिनको श्रद्धाञ्जली सभा आज झिमरुक गाउँपालिका–८, स्यालिघारीस्थित उहाँकै निवासमा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष...
पुरा पढ्नुहोस









