प्रमुख समाचार

देशभर श्रद्धासाथ मनाइँदै चैते दशैँ

काठमाण्डौ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै विशेषगरी अष्टमी र नवमीलाई महत्त्वका साथ मनाउने परम्परा रहेको छ। आज अष्टमीलाई चैते...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकामा फोहर संकलन सुरु

बुटवल । बुटवल उपमहानगरपालिकामा केही दिनदेखि रोकिएको फोहर संकलन कार्य आजबाट पुनः सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका फोहर बोक्ने गाडीहरू बुटवलका विभिन्न क्षेत्रमा पुगेर थुप्रिएको फोहर उठाउन थालेका हुन्। फोहर नउठ्दा स्थानीय बासिन्दा दुर्गन्ध र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा तीन महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको निर्णयअनुसार विभिन्न संवेदनशील विषयसँग सम्बन्धित प्रतिवेदनहरू सार्वजनिक गरिने भएको हो। सार्वजनिक गरिने दस्तावेजमा भदौ २३ र २४ गतेका...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। नयाँ समायोजनअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा समान रूपमा १५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। यस वृद्धि सँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने बजारमा महँगी अझ बढ्ने...

पुरा पढ्नुहोस
कार्की आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूमाथि औंल्याइयो संलग्नता

भदौ २३ र २४ का घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदनमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचनाबारे गम्भीर टिप्पणी गरिएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले गलत सूचना फैलाउने केही व्यक्तिहरूको नामसमेत किटान गरेको जनाएको...

पुरा पढ्नुहोस
भदौ २४ को घटनामा एउटै शैलीको आक्रमण: कार्की आयोगको खुलासा

भदौ २४ का घटनाबारे तयार गरिएको कार्की आयोगको प्रतिवेदनले देशभर भएका आगजनी र तोडफोडका घटनामा समान प्रकारको योजनाबद्ध शैली प्रयोग भएको संकेत गरेको छ। संवेदनशील सरकारी निकाय, अदालत, व्यापारिक केन्द्र तथा निजी संरचनामा आक्रमण...

पुरा पढ्नुहोस
बालेन शाह चैत १३ मा प्रधानमन्त्री बन्दै, शपथ समारोह भव्य हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चैत १३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदै शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने साइत...

पुरा पढ्नुहोस
काठमाडौंको टोखा–७ मा डोजर आतंक: सुकुम्बासीमाथि राज्यको निर्मम प्रहार

  बिना सूचना बस्ती उजाडियो, नागरिक सडकमा—को जिम्मेवार? शंकर प्रसाद पोख्रेल काठमाडौं । टोखा नगरपालिका वडा नं. ७ अन्तर्गत निर्वाचन क्षेत्र नं. ५ मा सुकुम्बासी बस्तीमाथि गरिएको डोजर कारबाहीले व्यापक विवाद र आक्रोश निम्त्याएको छ। बिना कुनै...

पुरा पढ्नुहोस
मूल प्रवाहले खोज्यो लावारिस लासको पहचान र आफन्तलाई दिलायो मृत्यु प्रमाणपत्र

  खिमराज चालिसे भारत भारतको राजस्थान राज्यको हनुमानगढमा छ वर्ष पहिला कोरोना महामारीको समयमा लावारिस लासको रुपमा प्रशासनद्धारा जलाईएका मिन बहादुर पान्डेको पहिचान गरि मूल प्रवाहले आफन्तलाई मृत्यु प्रमाणपत्र समेत निशुल्क दिलाएको छ। हामीलाई मूल प्रवाहका महासचिव त्रिभुवन...

पुरा पढ्नुहोस
बालेनको १६ मन्त्रालय प्रस्ताव, रविको अडान १८ मन्त्रालयमा

नयाँ जनादेशपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनले १६ मन्त्रालयको मन्त्रिपरिषद गठन गर्ने गृहकार्य अघि बढाइरहेका छन्। रास्वपाका शीर्ष नेताहरू—सभापति रवि लामिछाने, उपसभापति...

पुरा पढ्नुहोस