प्रमुख समाचार
गुल्मिको मालिका गाउँपालिका–६ स्थित अर्जै राम्चेमा भएको भीषण सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार अर्जै बोर्डिङ स्कूलका विद्यार्थीहरू पिकनिकका लागि सवार बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार...
पुरा पढ्नुहोसलगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य बुटवल, १७ पुस । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार...
पुरा पढ्नुहोसनेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको हो। त्यसैगरी, आन्तरिक हवाई इन्धनको...
पुरा पढ्नुहोसफोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह बुटवल, नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म...
पुरा पढ्नुहोसबुटवल । पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकार हुन्न् प्रकाश सपूत । नेपाली साङ्गितिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनले । पाका पुस्ता, वयस्क र नयाँ पुस्तालाई...
पुरा पढ्नुहोससुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलमा युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगल क्षेत्रमा उनीहरू मृत भेटिएका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ । पुस ३ गतेदेखि संचालन भएको...
पुरा पढ्नुहोसखलङ्गा । अखिल नेपाल जनजाति सम्मेलनले सञ्चालन गरेको एकमहिने साङ्गठनिक अभियानअन्तर्गत प्युठान जिल्लाका स्वर्गद्वारी–६ स्थित थापाखर्क र सालबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दुबै स्थानमा संगठनात्मक संरचना विस्तार गर्दै वडास्तरीय समिति गठन गरिएको...
पुरा पढ्नुहोसविशाल दर्लामी आफ्नो देश रोएको हेर्न चाहने को होलार ? आफ्नो देश हासेको हेर्न नचाहने को होलार ? तर यहानिर गम्भीर प्रस्न छ, जसले बाहिर यस्तो कर्णप्रीय कुरा गरिरहेका छन,तिनिहरुले भित्र पनि यस्तै कर्णप्रीय काम...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको दशौं दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ । प्रदर्शनी तथा मेलामहोत्सवहरुमा मिति नाघेका वस्तुको विक्रीवितरण हुने, अखाद्य वस्तुको मिसावटमा खाद्यपदार्थ बेचिने हुनसक्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले छड्के...
पुरा पढ्नुहोस









