प्रमुख समाचार

रुपन्देही–प्युठान सम्पर्क समितिद्वारा प्रहरी उपरीक्षक धर्मराज  भण्डारी सम्मानित

  शंकर प्रसाद पोख्रेल बुटवल । प्युठान जिल्लाका निवासी धर्मराज भण्डारी प्रहरी नायब उपरीक्षक (DSP) बाट प्रहरी उपरीक्षक (SP) पदमा बढुवा हुनुभएको अवसरमा रुपन्देही–प्युठान सम्पर्क समितिले बुटवलमा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। बुटवल उपमहानगरपालिका–स्थित मझेरी...

पुरा पढ्नुहोस
प्रवासबाट राम चौधरीको चुनावी आह्वान: गणेश आचार्यलाई मतदान गरौँ

दाङ । रोजगारीका सिलसिलामा हाल प्रवासमा रहेका राम चौधरीले निर्वाचन क्षेत्र दाङ–१ का मतदातालाई राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश आचार्यलाई मतदान गर्न अपील गरेका छन्। एक शुभकामना सन्देश जारी गर्दै चौधरीले आफू कुनै व्यक्तिगत स्वार्थ, पद वा...

पुरा पढ्नुहोस
बागलुङ–१ मा बाम शक्तिहरूको संयुक्त निर्वाचन अभियान सुरु

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्यमा साझा बाम उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन क्षेत्र नं. १ स्तरीय निर्वाचन परिचालन समितिको संयुक्त भेला सम्पन्न भएको छ। भेला २०८२ साल माघ ८...

पुरा पढ्नुहोस
२१औँ शताब्दीको जातीय विभेद सामाजिक अपराध हो : चित्रबहादुर केसी

  शंकर प्रसाद पोख्रेल  बुटवल (रुपन्देही) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१औँ शताब्दीमा हुने जातीय विभेद सामाजिक अपराध भएको बताउनुभएको छ। जातीय समता समाज लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै उहाँले अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष...

पुरा पढ्नुहोस
कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चौधरीको मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम...

पुरा पढ्नुहोस
आज बेलुकी उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझपछि आज बेलुकी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारमाथि परेको उजुरीको जाँचबुझ बुधबार दिउँसो ३...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूल प्रवाहको प्रशिक्षणात्मक भेला सम्पन्न, तीन टोल समिति गठन

खिमराज चालिसे भारत भारतको राजस्थान राज्यअन्तर्गत पर्ने श्रीगंगानगरमा मिति २१ जनवरी २०२६ मा मूल प्रवाहको प्रशिक्षणात्मक टोल भेला सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भेलाले साधु कलोनी क्षेत्रमा तीन वटा टोल समितिहरू गठन गरेको छ। मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
काठमाडौँका १० निर्वाचन क्षेत्रमा सात लाखभन्दा बढी मतदाता, २५७ उम्मेद्वार मैदानमा

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार कुल मतदातामध्ये महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा उमेदवारी दर्ताको रौनक: युवा देखि ८१ वर्षीय वृद्धसम्म चुनावी मैदानमा

  रुपन्देही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा उत्साहजनक जनसहभागितासहित उमेदवारी दर्ता भइरहेको छ। प्रमुख राजनीतिक दलका प्रभावशाली नेता, उद्यमी पृष्ठभूमिका उम्मेदवार र स्वतन्त्र युवा उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यस क्षेत्रको राजनीतिक...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचन : देशभर ३ हजार ४८४ उम्मेदवार मैदानमा, युवाको सहभागिता उल्लेख्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६ गते) देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ सिटका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी...

पुरा पढ्नुहोस