प्रमुख समाचार

लेकाली दाजुभाइद्वारा स्वर्गीय रामबहादुर बिसीको परिवारलाई रु. १ लाख ७२ हजारभन्दा बढी आर्थिक सहयोग

  कपिलवस्तु, असार २६। भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएका कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१, बुङ्ची निवासी स्वर्गीय रामबहादुर बिसीको परिवारलाई लेकाली दाजुभाइ समूहले आर्थिक सहयोग प्रदान गरेको छ। अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका–१३ का स्थायी बासिन्दा तथा...

पुरा पढ्नुहोस
आत्मदाह प्रयासपछि जीवनसँगको लडाइँ हारे गणेश नेपाली

काठमाडौं, असार २६ — आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार वीर अस्पतालमा सघन उपचाररत नेपालीको...

पुरा पढ्नुहोस
नेकपा मसालद्वारा स्वर्गीय मिनराज रानाको श्रद्धाञ्जली सभा सम्पन्न

प्युठान । नेकपा मसाल प्युठानले पार्टीका जिल्ला सचिवालय सदस्य तथा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख स्वर्गीय मिनराज रानाको १३औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। पार्टीका प्रवक्ता राम पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
बुटवलमा छुरा प्रहारदेखि मोटरसाइकल चोरीसम्म : प्रहरीको अपरेसनमा ८ जना पक्राउ

८ जना पक्राउ, ६ मोटरसाइकल, २ स्कुटर, सुनका गरगहना र प्रिन्टर बरामद शंकर प्रसाद पोख्रेल ,रुपन्देही असार ,२४ बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल र आसपासका क्षेत्रमा भएका चोरी, लुटपाट तथा भारतबाट चोरीका मोटरसाइकल नेपाल...

पुरा पढ्नुहोस
मनहरीमा यात्रुबाहक बस दुर्घटना, पाँच जना घाइते

मकवानपुर, असार २४ मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा सवार १६ यात्रुमध्ये...

पुरा पढ्नुहोस
बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा रायमाझी–खाँडलाई अदालतले कसुरदार ठहर गर्‍यो

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दामा प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको छ। अदालतको पूर्ण फैसला सार्वजनिक हुन बाँकी रहे पनि दोषी ठहर गर्ने निर्णय भएको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर...

पुरा पढ्नुहोस
ट्रेड युनियनका भवन खाली गर्न मन्त्रालयको अल्टिमेटम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : अन्तिम सुनुवाइ सकियो, आजै फैसला आउने तयारी

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइ सकिएसँगै न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला लेखन प्रक्रिया अघि बढाएको छ भने आजै फैसला सुनाइने तयारी गरिएको अदालतले...

पुरा पढ्नुहोस
देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या, ठूलोबुबा घाइते

मोरङ — मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीको उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु...

पुरा पढ्नुहोस
भैरहवा भन्सारमा संयुक्त स्वीप अपरेसन, चार जना पक्राउ

भैरहवा, असार २२ रुपन्देहीको भैरहवा भन्सार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सञ्चालन गरेको डग स्निफिङसहितको विशेष ‘स्वीप अपरेसन’का क्रममा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा...

पुरा पढ्नुहोस