प्रमुख समाचार

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन, एमाले नेताहरूको बाक्लो उपस्थिति

  काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। उक्त कार्यक्रममा एमालेका १९ पदाधिकारीमध्ये ३ उपाध्यक्षको उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले...

पुरा पढ्नुहोस
रुपन्देहीमा भन्सार छलिको १ करोड ७१ लाख बराबरकाे सामान बरामद :एक व्यक्ति पक्राउ

  बुटवल । रुपन्देहीमा प्रहरीले करिब १ करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित एक व्यक्ति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका–१०, महिलवार क्षेत्रमा इलाका प्रहरी कार्यालय लुम्बिनी...

पुरा पढ्नुहोस
काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय पुरुष पक्राउ

  काठमाडौँ, ५ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कारको शिकार भएकी छन्। उक्त घटनामा संलग्न आरोपमा प्रहरीले मकवानपुर भिमफेदी गाउँपालिका–८ घर भई हाल गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ...

पुरा पढ्नुहोस
चीन –भारतबीच नेपालको “भूमि” लिपुलेक हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति

  काठमाडौं, ४ भदौ । चीन र भारतबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ। नयाँ दिल्लीमा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सम्पन्न उच्चस्तरीय भेटवार्तामा यस्तो...

पुरा पढ्नुहोस
भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ

  भैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको...

पुरा पढ्नुहोस
रुपन्देहीमा अखिल नेपाल महिला संघद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

  शंकर प्रसाद पोख्रेल रुपन्देही – अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला समितिले यस वर्षको तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि भानु केसी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष इन्द्रिरा ज्ञवालीले...

पुरा पढ्नुहोस
महिला तथा सांस्कृतिक विभागको संयुक्त भेला भव्यतापूर्वक सम्पन्न

शंकर प्रसाद पोख्रेल हिसार, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतको महिला विभाग र सांस्कृतिक विभागको संयुक्त भेला कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन सहयोग...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरुका समस्या समाधानका लागि मुल प्रवाहाले ज्ञापनपत्र बुझाइयो

  काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षासम्बन्धी मागसहित परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । २०८२ भदौ १ गते आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध

सारांश स्थान: इच्छाकामना–५, तुइनखोला (चितवन) कारण: सुक्खा पहिरो खसेर सडक अवरुद्ध अवस्था: चट्टानसहितको पहिरो, दुईवटा जेसिभी प्रयोग गरी पन्छाउने काम जारी प्रहरी जानकारी: सडक चाँडै सञ्चालनमा ल्याउने तयारी प्रभाव: यात्रुहरूलाई असुविधा, आवागमन रोकिएको   चितवन – चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन...

पुरा पढ्नुहोस
संघीयता, सुशासन र समाजवादको एजेण्डा लिएर जसपाको नियमित बैठक भैरहवामा सम्पन्न

  भैरहवा, साउन ३१ जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्य समिति रुपन्देहीले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” नारासहित भैरहवामा नियमित बैठक सम्पन्न गरेको छ । जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस