प्रमुख समाचार

५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

  आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन्। सभामुखले लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै ती...

पुरा पढ्नुहोस
एक वर्षमा २७९ जनाको उद्धार, ७ हजार ७१५ जनालाई परामर्श — शान्ति पुनःस्थापना गृह

रुपन्देही , भैरहवा “हाम्रो आह्वान, मानव बेचबिखन विरुद्धको अभियान” भन्ने मूल नारासहित शान्ति पुनःस्थापना गृह, सिनपा–१ बेलहिया, रुपन्देहीले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता...

पुरा पढ्नुहोस
देवदह चरङ्गेमा विशाल पाण्डेको टोलीद्वारा दुर्लभ किङ कोब्रा उद्धार

  शंकर प्रसाद पोख्रेल रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गे क्षेत्रमा आज दुर्लभ सर्प प्रजाति किङ कोब्रा (राजगमन) भेटिएको छ। सर्प उद्धारकर्ता बिशाल पाण्डेका अनुसार भेटिएको उक्त किङ कोब्रा १२ फिट ३ इन्च लम्बाई र ७ किलो २...

पुरा पढ्नुहोस
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम

  व्यवहारिक सीप, लैंगिक दृष्टिकोण र समावेशितामा जोड भैरहवा, कार्तिक २६ महिला शिक्षक तथा महिला प्रधानाध्यापकको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशले भैरहवामा तीन दिने महिला नेतृत्व विकास कस्टमाइज्ड तालिम...

पुरा पढ्नुहोस
कपिलवस्तुमा दुई वर्षीया बालिका मन्शा ओझा मृत फेला, गाउँ शोकमा

  कपिलवस्तु — दुई दिनअघिदेखि हराएकी दुई वर्षीया मन्शा ओझा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। मन्शाको शव मर्थी खोलामा भेटिएको प्रहरीले पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुभाष खतीवडाका अनुसार शनिबार...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

२४ कार्तिक २०८२, सोमबार — काठमाडौं नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख...

पुरा पढ्नुहोस
सत्यवती मन्दिरमा ३२ लाख रुपैयाँ भेटी संकलन

  पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट करिब ३२ लाख रुपैयाँ नगद संकलन गरिएको छ। चिच्याएर वर माग्ने परम्पराको लागि परिचित सत्यवती मन्दिरमा यस वर्ष पनि हजारौँ भक्तजनले पुजा–दर्शन गरी...

पुरा पढ्नुहोस
सफा सहरका लागि बुटवलमा सहकारीको सरसफाई अभियान

बुटवल, कार्तिक २३ । बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुटवल–७ स्थित सिद्धेश्वर स्कुलको प्राङ्गणबाट सुरु भई श्रवणपथ, भुड्कीचोक हुँदै राजमार्ग चौराहासम्म...

पुरा पढ्नुहोस
दिल्लीमा मूल प्रवाहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  नयाँ दिल्ली, नोभेम्बर ७, २०२५ — मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४७औं स्थापना दिवसको अवसरमा “प्रवासी नेपालीको मताधिकार र नेपालको जेन्जी आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नयाँ दिल्लीको राजाराम...

पुरा पढ्नुहोस
सरकारको गलत नीतिको सिकार युवा पुस्ता बने – थापा

दिनेश रैदास दाङ — राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार तथा अखिल (छैठौं) का पूर्व महासचिव सुरेश थापाले सरकारको नीति राम्रो नहुँदा त्यसको सिकार युवा पुस्ता बनेको बताउनुभयो। उहाँले भन्नुभयो, “सरकारको शिक्षानीति सही छैन। उत्पादनमुखी र स्वरोजगारमुखी...

पुरा पढ्नुहोस