प्रमुख समाचार
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसइओ) शिखर सम्मेलनमा सहभागी हुन चीन जाने भएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको कालाआम्बमा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उदघाटन महिला वरिष्ठ नागरिक तथा मूल प्रवाहका सदस्यहरु माया अधिकारी, सुमन...
पुरा पढ्नुहोसकाठमाडौँ, भदौ, ११ नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै जवाफदेही बनाउन निर्णय गरेको हो । ‘सामाजिक...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको बठिंडामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़ भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाहले २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को सम्पन्न गरेको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल नयाँदिल्ली, २७ अगष्ट २०२५। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सहिद सरोज शर्मा “शोभाकर धनञ्जय”को ३६औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको छ। सन् १९८८ को अगष्ट २६ मा तत्कालीन निरङ्कुश पञ्चायती...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौं । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल–चीन जोड्ने मितेरी पुलको स्थानमा बेलिब्रिज निर्माणको तयारी भइरहेको छ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प भएपछि तत्काल खोल्न चिनियाँ पक्षले पहल गरेको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ठूलो संख्यामा महिलाले रातो सारी र परम्परागत गीतमार्फत देखाए संस्कृतिको रंग पाँचकुला, २६ अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति पाँचकुला–डेहराबस्सीद्वारा आयोजित हरितालिका तीजको भव्य सांस्कृतिक कार्यक्रम पाँचकुला सेक्टर–१२ स्थित...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल हैदराबाद, २६ अगष्ट २०२५। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गतको क्षेत्रीय महिला विभागको आयोजनामा २०८२ (२०२५) सालको तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा मूल प्रवाह...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ भारतको चंडीगढ़मा मूल प्रवाह महिला नगर विभाग चंडिगढको आयोजनामा तिजी कार्यक्रम तथा कार्यकर्ता सम्मान समारोह आज मंगलवार २६ अगस्त २०२५ को भव्य र शानदार रुपमा सम्पन्न भएको छ। तिजी कार्यक्रमको उदघाटन मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोस









