प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल बुटवल, भदौ १० । संघीय संसदमा विचाराधीन शिक्षा सम्बन्धी विधेयक, २०८० मा समावेश प्रावधानबारे बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । संघले विधेयकले शिक्षा प्रणालीलाई सबल बनाउन टेवा पुर्याउने अपेक्षा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल , बुटवल, भदौ १० । बुटवलको देविनगर, बेलबास, बुद्धनगर लगायतका क्षेत्रमा यस वर्षको तीज पर्व दिदीबहिनीहरूले हर्षोल्लासका साथ भव्य रूपले मनाइरहेकाछन । परम्परा र आधुनिकताको संगममा महिलाहरू हरियो र रातो पोशाकमा सिँगारिएर सामूहिक...
पुरा पढ्नुहोससैनामैना (रुपन्देही)।भदौ,१० रुपन्देही जिल्ला कन्चन–०२ विजयनगर स्थायी घर भई हाल सैनामैना–०४ मुर्गियामा होटल व्यवसाय गर्दै आउनुभएका रिता भण्डारी र भारतीय सेनामा कार्यरत श्री मोहन भण्डारीले आफ्नो प्रिय छोरा रियान्स भण्डारीको तेस्रो जन्मदिनको अवसरमा १५ लाखको...
पुरा पढ्नुहोस– हस्तबहादुर के.सी. २५ अक्टुबर विश्वसर्वहारावर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात् सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलो...
पुरा पढ्नुहोसधनन्जय उपाध्याय/कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३ डेरवाका अन्दाजी १६ वर्षका मोहन चौहान सोमबार साँझ रामघाट नदीमा डुबेर बेपत्ता भएका छन्। स्थानीयका अनुसार मिति २०८२ भाद्र ९ गते सोमबार साँझ करिब ५ बजेतिर भैंसी चराउन गएका चौहान साथीहरूसँगै...
पुरा पढ्नुहोसजापन ओसाका, मेघराज सापकोटा। ओसाकाको अवेनो वेरुता हल सोमबार साँझ नेपाली समुदायको उत्साहले गुञ्जायमान बन्यो । जापानभरका नेपालीहरूको साझा संस्था जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो । सम्मेलनले नयाँ नेतृत्व...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धर र पटियालामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो आईतवार २४ अगस्त २०२५ को दुबै नगरहरुमा भव्य रूपमा सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष...
पुरा पढ्नुहोसलोकेन्द्र पौडेल चेन्नै, २४ अगस्ट २०२५ – मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा चेन्नै महानगरभित्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर महिला विभागको संयुक्त प्रगतिशील तिजी कार्यक्रम सफलतापूर्वक सम्पन्न...
पुरा पढ्नुहोसबुटवल, ८ भदौ – रुपन्देहीमा क्रियाशील पत्रकारहरुले आइतबार तिजको अवसरमा मनोञ्जनात्मक मिलन कार्यक्रम आयोजना गरे। व्यस्त पत्रकार जीवनलाई केही घण्टा विराम दिँदै, कार्यक्रमले सहभागीहरुलाई नाचगान र सांस्कृतिक प्रस्तुतिमार्फत रमाइलोको अवसर प्रदान गर्यो। नेपाल पत्रकार महासंघ...
पुरा पढ्नुहोस८ भाद्र २०८२, आइतबार भालुवाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका–१ धोद्रेमा आइतबार बिहान मोटरसाइकल र टिप्पर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक...
पुरा पढ्नुहोस








