प्रमुख समाचार

कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चाले गर्यो समिति गठन

  कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौतामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिङ अदैको उपस्थितिमा चन्द्रौटाको सहज टोल वडा नं. ६ मा सो भेला सम्पन्न भएको हो । भेलामा अदैले देशको वर्तमान...

पुरा पढ्नुहोस
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको ज्यान गयो, एक गम्भीर घाइते

रुपन्देही , रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको...

पुरा पढ्नुहोस
“सन्नाटा र चिच्याहटमा प्रमाणित न्याय”

  कल्पना पौडेल    काँडाको मुकुट अँध्यारो भित्तामा टाँसिएको एउटी छायाँ, गर्भ बोकिरहेकी छ—न सम्बन्ध, न नाम। चिसो चौकी जस्तै कडा छ समाज, जहाँ न्यायको काँटा फुटेको छ आँखा। उसको गर्भ—एक जुनीको मौन विद्रोह, तर कानुनको कलम खोजिरहेछ विवाहको औठा छाप। सङ्घारमै टाँसिएको सन्तान, जसलाई...

पुरा पढ्नुहोस
सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम

सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । विधेयक अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९...

पुरा पढ्नुहोस
बौद्ध न्यायदर्शनमा करुणा र प्राकृतिक नियमको अन्तर्सम्बन्ध

प्रमिला लम्साल न्यायको खोजी गर्ने मानिसको आँखामा सधैं आशा हुन्छ। तर, यदि न्याय प्रदान गर्ने प्रणालीमा करुणाको अभाव भयो भने, त्यो न्याय कठोर दण्ड मात्र बन्न पुग्छ । न त आत्मीय, न त मानवीय नै...

पुरा पढ्नुहोस
आधुनिक कानुनी प्रणालीको आधार हो बौद्ध न्यायशास्त्र

रामविलास जैसवाल न्यायशास्त्र भनेको न्याय कर्तव्य र अधिकारको वैज्ञानिक अध्ययन हो। मानव समाजमा न्याय स्थापना गर्न बनाइएको विचार र सिद्धान्तहरूको मार्गदर्शक ज्ञान हो। न्यायशास्त्रलाई विधिशास्त्र पनि भनिन्छ। यो कानुनको गहिरो अध्ययन तथा व्याख्या हो। यस...

पुरा पढ्नुहोस
गीत         –     क्रान्तिमा जुट

लालकिरण पोख्रेल गल्ली गल्ली मकै पाेली जीवन जिउनेलाई जनताको कर माथि   देश लुट्ने दाइ चाैराहाकाे सडक छेउमा जुत्ता सिलाउनेलाई शाेषित पीडित जनताहरू उठ एकजुट भइ ।२ ठूला ठूला हाेटेलमा भाँडा माझ्ने भाइ जीवनभरि भारी बाेकी जीवन जिउने दाइ सीमानाकाे चाैकिल्मा पाले...

पुरा पढ्नुहोस
अटीजम सम्वन्धी अन्तक्र्रिया तथा सम्मान

बुटवल–१७ साउन । समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्वन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको...

पुरा पढ्नुहोस
बौद्ध विनय: बुद्धले निर्माण गरेको नैतिकताको कानुनी जग

संजोक अर्याल मानव समाजलाई स्थायित्व, शान्ति र अनुशासनमा राख्नका लागि नैतिक मूल्य र कानुनी संरचना आवश्यक तत्त्वहरू हुन्। इतिहासका विभिन्न सभ्यतामा नैतिकताका आधारमा कानुनी संरचनाहरू विकास गरिएको पाइन्छ तर गौतम बुद्धले प्रस्तुत गर्नुभएको विनय पिटकको...

पुरा पढ्नुहोस
व्यक्तिगत घटना दर्ता , बिग्रिएमा एक पटक सच्याउन पाइने

रुपन्देही  , व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको...

पुरा पढ्नुहोस