प्रमुख समाचार
“हजारौं जनता मूर्ख भएर खास फरक पर्दैन,तर एऊटै मूर्ख शाषक भयो भने देशले नपाऊने दुख पाऊॅछ”अब्राहमलिंकनको भनाई।आज देशले ठीक यही भोगिरहेको अवस्था छ।राज्यका अंगहरू कार्यपालीका ,ब्यबस्थापिका,न्यायपालीका लथालिंग भताभूंग अवस्थामा छन।राज्य प्रति जनताको भर बिश्वास...
पुरा पढ्नुहोसबागलुङको बरेङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रम बमोजिम उत्कृष्ट शिक्षक कर्मचारी लेखा सहायक बालशिक्षक तथा विद्यार्थीहरू समेत गरि ४१ जनालाई गाउँपालिकाले आईतबार एक...
पुरा पढ्नुहोसभोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको छ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्। प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी,...
पुरा पढ्नुहोसरुपन्देही – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज...
पुरा पढ्नुहोसकावासोती । नवलपुरमा अखिल नेपाल राष्ट्रिय व्यापार सङ्घको जिल्ला सम्पर्क समिति गठन भएको छ । केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलको प्रमुख आतिथ्यमा २०८२ असार २१ गते शनिबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो । समितिको संयोजकमा दयाराम...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही ,मुख्य राजनीतिक दलहरुबीच भागबन्डामा कुरा नमिलेपछि बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको हो । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। २०८१ वैशाख पहिलो साता नै...
पुरा पढ्नुहोसबुटवल, असार २१ । आज दिउँसो नवलपारासी पश्चिममा बसले ठक्कर दिदा दुई जना युवकको ज्यान गएको छ । त्यस जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा उक्त दुर्घटना हुँदा प्रतावपुर गाउँपालिका– ४, पाँचपेडा २१ बर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका विभिन्न पाँच कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु एकै ठाउँमा जुटेर राजनीतिक छलफल सुरु गरेका छन् । पाँच कम्युनिस्ट पार्टीका शिर्श नेताहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी...
पुरा पढ्नुहोसकाठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति...
पुरा पढ्नुहोस









