प्रमुख समाचार

इरानमाथि अमेरिकी आक्रमण विरुद्ध मसाल -माओवादी लगायत ११ बामपंथी दलहरूले गरे अमेरिकाको कडा निन्दा

काठमाडौँ । पछिल्लो समय इजरायल र इरानबिच द्वन्द्व चर्किँदै गएको छ । दुवै देशले एकअर्काका सैन्य स्थलहरूमा समेत आक्रमण गरिरहेका छन् । यसैबिच अमेरिकाले पनि गएराति इरानमा आक्रमण गरेपछि नेपालका राजनीतिक दलहरूले आपत्ति जनाएका...

पुरा पढ्नुहोस
बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनकालागि बुटवल उपमहानगर द्वारा सेवा केन्द्र सञ्चालनमा

रुपन्देही  । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा...

पुरा पढ्नुहोस
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बमको कस्तो छ पावर ?

  इरान । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई...

पुरा पढ्नुहोस
इरानमाथि अमेरिकाले गर्यो आक्रमण

अमेरिकाले इरानमा आक्रमण गरेको छ।इरानमाथि अमेरिकाले आक्रमण गरेको राष्ट्रपति ट्रम्प द्वारासामाजिक संजालमा एक्समा लेखेर  पुष्ठि गरेकाछन । ...

पुरा पढ्नुहोस
दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको :पुष्टि

काठमाण्डाै:  दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...

पुरा पढ्नुहोस
चितवनमा सवारी दुर्घटना हुंदा ७ जनाको ज्यान गयो, १८ जना घाइते

काठमाण्डौ :पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि...

पुरा पढ्नुहोस
विदेशको नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन हुन्न : देउवा

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्। ब्रिटिस गोर्खा...

पुरा पढ्नुहोस
रास्वपा स्थापना दिवसमा जेलबाट रविले भने :आफूविरुद्ध षड्यन्त्र अझै गरिंदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार भैरहवा कारागारबाट अपिल सार्वजनिक गर्दै सभापति लामिछानेले अपराधपूर्ण घेराबन्दीमा जनताको अदालतबाहेक न्याय...

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट रुपन्देहीको मायादेवीमा दुई जनाको मृत्यु

   मायादेवी , रुपन्देहीमा शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका-७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका-५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय...

पुरा पढ्नुहोस
बुटवलमा युवाको हत्या, एकजना पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–९ कालिकानगस्थित आईसीआई पथमा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार आज शुक्रबार विहान गुल्मीको मालिका गाउँपालिका–६ का २९ वर्षीय ज्योति वि.क.को...

पुरा पढ्नुहोस