अन्तर्राष्ट्रिय

फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान लगायत प्रशान्त महासागरीय क्षेत्रका विभिन्न देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओ...

पुरा पढ्नुहोस
इरान–अमेरिका द्वन्द्वमा नयाँ मोड: चीन–पाकिस्तानको शान्ति योजना

काठमाडौँ – मध्यपूर्वमा चर्किएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व अन्त्यका लागि चीन र पाकिस्तानले संयुक्त रूपमा नयाँ कूटनीतिक पहल अघि बढाएका छन्। दुवै देशले तत्काल युद्धविराम, संवादको वातावरण सिर्जना र ‘स्ट्रेट अफ होर्मुज’ खुला राख्ने...

पुरा पढ्नुहोस
इजरायलको अरादमा इरानी मिसाइल आक्रमण : ८८ घाइते, संकटकाल घोषणा

काठमाडौं । अराद सहरमा भएको इरानी मिसाइल आक्रमणले भयावह अवस्था सिर्जना गरेको छ। स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको बीचभागमा खसेपछि सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। घटनास्थलमा उद्धार तथा...

पुरा पढ्नुहोस
इजरायल र अमेरिका द्वारा इरानमा सैन्य हमला

इजरायल र अमेरिका  ले इरान  माथि सैन्य आक्रमण सुरु गरेको घोषणा गरेका छन  । शनिबार बिहान इसराइलका रक्षामन्त्री Israel Katz ले इरानमाथि हमला गरिएको जानकारी दिएका हुन्। अमेरिकी समाचार संस्था CNN का अनुसार उक्त...

पुरा पढ्नुहोस
बाङ्ग्लादेशमा चुनाव: बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीलाई दुईतिहाइ बहुमत

बाङ्ग्लादेशमा सम्पन्न संसदीय निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ। ३०० सिटमध्ये कम्तीमा २०९ स्थानमा जित हासिल गर्दै बीएनपी सबैभन्दा ठूलो दल बनेको निर्वाचन आयोगले जनाएको छ। यस परिणामसँगै बीएनपीका नेता...

पुरा पढ्नुहोस
ट्रम्पको चेतावनीपछि इरान–अमेरिका तनाव चर्कियो, रुसबाट परमाणु वारहेड पुगेको चर्चा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा चेतावनी दिएपछि मध्यपूर्वमा तनाव नयाँ उचाइमा पुगेको छ। इरानमा जारी सरकारविरोधी आन्दोलन, अमेरिकी धम्की र त्यसबीच रुसबाट इरानमा परमाणु वारहेड पुगेको चर्चाले अन्तर्राष्ट्रिय राजनीति थप संवेदनशील बनेको छ। इरानमा...

पुरा पढ्नुहोस
राष्ट्रपतिको हैसियतमा अदालत पुगे मदुरो भने ‘म युद्धबन्दी हुँ’

न्युयोर्क। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी संघीय अदालतमा पहिलोपटक उपस्थित भएका छन्। न्युयोर्क सिटीस्थित संघीय अदालतमा सोमबार करिब ४० मिनेट चलेको सुनुवाइका क्रममा मदुरोले आफूलाई अपहरण गरिएको र युद्धबन्दीको हैसियतमा राखिएको दाबी गरेका छन्। सुनुवाइका बेला...

पुरा पढ्नुहोस
कडा सुरक्षा, डीईए एजेन्टको घेरा र अदालत यात्रा: न्यूयोर्कमा मादुरो

न्यूयोर्क, पुस २१ (एजेन्सी) कडा सुरक्षा व्यवस्थाबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार न्यूयोर्कको म्यानहट्टनस्थित अदालतमा लगिएको छ। अमेरिकी लागूऔषध नियन्त्रण प्रशासन (डीईए) का दर्जनौँ एजेन्टले घेरिएका मादुरो अदालत परिसर प्रवेश गर्दा उनका तस्बिरहरू सार्वजनिक भएका...

पुरा पढ्नुहोस
नेपालबाट सुरु भएको ‘जेन जेड’ विद्रोह विश्वभर फैलिँदै

  रुपन्देही  । नयाँ पुस्ताको असन्तुष्टि र विद्रोहको लहर अहिले विश्वभर फैलिएको छ । नेपालबाट सुरू भएको यो आन्दोलन मडागास्कर, मोरोक्को, पेरु, फिलिपिन्स, इन्डोनेसिया र केन्याजस्ता मुलुकहरूमा पनि फैलिएको छ । मडागास्करमा ‘जेन जेड मडागास्कर’ नामक...

पुरा पढ्नुहोस
“दुई हप्तामा युद्धविराम नभए रुसमाथि कठोर कदम : अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी”

  वासिङ्टन, भदौ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविराम दुई हप्ताभित्र नभए अमेरिकाले ‘ठूलो निर्णय’ गर्ने चेतावनी दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले रुसमाथि कडा प्रतिबन्ध, उच्च कर वा दुवै लगाउने...

पुरा पढ्नुहोस